Archives
कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि वैकल्पिक मार्गको खोजी ।
धादिङ, भदौ १५: धादिङको कृष्णभीरमा पृथ्वी राजमार्गको करिब एक सय मिटर सडक भासिएपछि सडक विभागले... विस्तृतमा
कृष्णभिर र गजुरीको परेवाभिरमा आएको पहिरोकारण पृथ्वीराजमार्ग अवरुद्ध कायमै
धादिङ १४,भदौ । त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका क्षेत्रको... विस्तृतमा
त्रिशूलीको बाढीले चरौंदी स्थित घ्याल्चोक जोड्ने झोलुङ्गे पुल बगायो
धादिङ, १४ भदौ : त्रिशूलीमा आज आएको बाढीले धादिङको चरौँदी र गोरखाको गण्डकी गाउँपालिका–८... विस्तृतमा
बाढीको लेदोले थलिएका अस्पताल र विद्यालय ब्युँताउन धादिङमा बृहत् श्रमदान सुरु
गल्छीको महेशदोभानबाट थालिएको सफाइमा सांसदसहित सयौँ युवा जुटे; आइतबार गजुरी क्षेत्रमा पनि... विस्तृतमा
बाढीले बगाएको सेफ तोडफोड गरेको आरोपमा धादिङमा २९ जना पक्राउ
धादिङ, १३ भदौ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको पैसा राख्ने सेफ तोडफोड गरी नगद... विस्तृतमा
भोटेकोशी बाढीपछि धादिङको लाखे जात्रा स्थगित
धादिङ, १२ भदौ । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङमा भएको जनधनको क्षति तथा... विस्तृतमा
धादिङका ११३ जना अझै सम्पर्कविहीन
धादिङ, १२ भदौ : भदौ १० गतेको बाढीपछि धादिङ स्थायी ठेगाना भएका ११३ जना अझै सम्पर्कविहीन रहेको... विस्तृतमा
कृत्रिम अभाव र कालोबजारी नगर्न रास्वपा धादिङको आग्रह
धादिङबेशी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङले बाढीका कारण सडक तथा पुलमा क्षति... विस्तृतमा
सुनचाँदी व्यवसायलाई व्यवस्थित र सुरक्षित बनाउन जोड
धादिङबेशी, ६ भदौ : धादिङमा सम्पन्न नेपाल सुनचाँदी कला व्यवसायी संघ जिल्ला शाखाको १९औँ वार्षिक... विस्तृतमा
अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान
धादिङ, ३० साउन । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)... विस्तृतमा
वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल








