Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र ११, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
  • लायन राजाराम रिजाल सम्मानित लायन राजाराम रिजाल सम्मानित
  • धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपा धादिङले सप्ताहव्यापी कार्यक्रम गर्ने अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपा धादिङले सप्ताहव्यापी कार्यक्रम गर्ने

कृत्रिम अभाव र कालोबजारी नगर्न रास्वपा धादिङको आग्रह

१४३१ पटक पढिएको प्रकाशित मिति: २०८३ भाद्र १०, बुधबार (१६ घण्टा अघि)
कृत्रिम अभाव र कालोबजारी नगर्न रास्वपा धादिङको आग्रह

धादिङबेशी।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङले बाढीका कारण सडक तथा पुलमा क्षति पुगेपछि दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित हुन सक्ने भन्दै कृत्रिम अभाव सिर्जना नगर्न, अस्वाभाविक मूल्यवृद्धि तथा कालोबजारी नगर्न व्यवसायीलाई आग्रह गरेको छ।

रास्वपा जिल्ला कार्यालय धादिङले आज जारी गरेको अपिलमा भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखालगायत नदी तटीय क्षेत्रमा जनधनको क्षति भएको उल्लेख गरिएको छ। बाढीका कारण पृथ्वी राजमार्ग क्षेत्रमा पर्ने विभिन्न पुल तथा सडक संरचनामा क्षति पुग्दा यातायात र दैनिक उपभोग्य वस्तुको आपूर्ति केही समय प्रभावित हुन सक्ने अवस्था रहेको पार्टीले जनाएको छ।

आपूर्तिमा अवरोध भएको अवस्थालाई आधार बनाएर कृत्रिम अभाव सिर्जना गर्ने, सामानको मूल्य अस्वाभाविक रूपमा बढाउने वा कालोबजारी गर्ने कार्य हुन सक्नेतर्फ सचेत रहन अपिलमा आग्रह गरिएको छ।

पार्टीले धादिङबेशीलगायत बजार क्षेत्रका व्यवसायीलाई मानवीय संवेदनशीलता र सामाजिक उत्तरदायित्वलाई ध्यानमा राखी दैनिक उपभोग्य सामग्री उचित मूल्यमा बिक्री तथा वितरण गर्न आग्रह गरेको छ।

त्यस्तै सर्वसाधारण उपभोक्तालाई पनि आवश्यकताभन्दा बढी सामान सञ्चय नगर्न आग्रह गरिएको छ। कुनै व्यवसायीले अनावश्यक रूपमा मूल्य बढाएको पाइएमा सम्बन्धित निकायलाई जानकारी गराउनसमेत पार्टीले अनुरोध गरेको छ।

रास्वपा धादिङका सभापति राजन अर्यालद्वारा हस्ताक्षरित अपिलमा विपद्को समयमा एकअर्कालाई सहयोग गर्न आग्रह गर्दै “विपद्को समयमा नाफाभन्दा मानवता ठूलो हो, कालोबजारी होइन, सहयोग र सहकार्य गरौँ” भन्ने सन्देश दिइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने

    विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने

  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने

    बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने

  • भोटेकोशी बाढी : हालसम्म ९५ जनाको मृत्यु

    भोटेकोशी बाढी : हालसम्म ९५ जनाको मृत्यु

  • कृत्रिम अभाव र कालोबजारी गरे कारबाही गरिने

    कृत्रिम अभाव र कालोबजारी गरे कारबाही गरिने

  • समाचार
    विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने

    विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने

    बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने

    बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने

    भोटेकोशी बाढी : हालसम्म ९५ जनाको मृत्यु

    भोटेकोशी बाढी : हालसम्म ९५ जनाको मृत्यु

    कृत्रिम अभाव र कालोबजारी गरे कारबाही गरिने

    कृत्रिम अभाव र कालोबजारी गरे कारबाही गरिने

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0