Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ ११, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाहीधादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाही
  • धादिङमा परमेश्वरको मण्डलीद्वारा सरसफाइ तथा वातावरणीय सचेतना कार्यक्रमधादिङमा परमेश्वरको मण्डलीद्वारा सरसफाइ तथा वातावरणीय सचेतना कार्यक्रम
  • नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालयनीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय
  • करेन्ट लागेर धादिङको गल्छीमा एक पुरुषको मृत्युकरेन्ट लागेर धादिङको गल्छीमा एक पुरुषको मृत्यु
  • धादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीरधादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीर
  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोडसिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड

शैक्षिक सुधारमा लागौं ।

४२२ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र ८, बुधबार (२ साल अघि)
Post Thumbnail

धादिङ,०८ भाद्र।
गत २०७२ सालको महाभुकम्प पछि गाउँ गाउँमा रहेका विद्यालय भवन पुनःनिर्माण भएका छन् पछिल्लो समय हामी जहाँ जान्छौं त्यहि राम्रा विद्यालय निर्माण भएका देख्न सक्छौं । विद्यालय चिटिक्क पारेका त्यसमाथि पनि घेराबारहरु व्यवस्थित भएको देख्दा आम नागरिकको मनमा साच्चै विद्यालयको शैक्षिक स्थर निकै सुधार भएको अनुमान लगाउन सकिन्छ ।

हामीले बाहिरबाट जस्तो अवस्थाको अनुमान विद्यालयको देखिराखेका छौं त्यस्तो नहुन सक्छ तर, सरसर्ति हेर्दा भने साच्चै हाम्रा विद्यालयहरु निकै सुधारिएको अनुमान गर्न सकिन्छ ।

विद्यालय आउने विद्यार्थीहरुको संख्यामा भएको वृद्धि, शैक्षिक सामग्रीहरुको व्यवस्थापनको पक्षहरु पहिला जस्तो देखिँदैन केही वर्ष अगाडिको तुलनामा सकारात्मकतातर्फ उन्मुख छन् तर, अहिलेको रिजल्टको स्थिति हेर्ने हो भने सोचेको जस्तो प्रगति हुन नसकेको कुरा भने स्वीकार गर्न सक्नुपर्दछ ।

विद्यालय बन्द हुने दिनहरु निकै घटेका छन् संसदीय अभ्यासमा रहेका राजनीतिक दलहरुदेखी संसदीय राजनीति बहिस्कार गरेका विपल्प नेतृत्वको नेकपा माओवादी लगायतका राजनीतिक पार्टीहरुले समेत पछिल्लो समय विद्यालयको शैक्षिक सुधारमा आ आफ्नो दक्षता तथा हैसियत अनुसारको सहयोग समेत गरिरहेको पाइएको छ ।

यसले पनि विद्यालय बालबालिकामैत्री भैरहेको शिक्षा आम नागरिरकको आधारभूत आवश्यकताका विषयहरु हुन् र यसलाई निरन्तरता दिन आफ्नो ठाउँबाट लागौं भन्ने खालको सन्देश समेत दिएको छ ।

यो हाम्रा लागी निकै खुसीको कुरा पनि हो । यसको एउटा उदाहरण बेनिघाट रोराङ गाउँपालिकाको च्यात्रा गाउँमा निर्माण गरिएको एक विद्यालयलाई पनि लिन सकिन्छ । गाउँपालिकाको अति विकट क्षेत्रमा पर्ने उक्त क्षेत्रमा विद्यालय नभएका कारण स्थानीय बालबालिकालाई अफ्ठ्यारो परेको कुरा कम्तिमा उनीहरुले बुझेको कुरा यस घटनाक्रमबाट लिन सकिन्छ ।

हुनतः सरकारले आधिकारीक रुपमा ति नयाँ विद्यालयलाई लिएको छैन तैपनि स्थानीय आवश्यकतामा विद्यालय छ भन्ने कुराको बोधसम्म त गराउने भयो नि ? यस मानेमा पनि विद्यालय खोल्ने, पठनपाठन सहज बनाउन आवश्यक सहयोग गर्ने लगायतका कुरा सकारात्मक विषय हो । आम सरोकारवालाहरुले अहिले भैरहेका विद्यालयमा समेत चासो दिन नसकिरहेको यो अवस्थामा सबैको ध्यान त्यतातिर तान्न समेत यो विद्यालय निर्माणको कामले ध्यान दिएको छ ।

अहिले अधिकाँश विद्यालयहरुमा अंग्रेजी शिक्षा पढाईको विषय उठिरहेको छ। अन्तराष्ट्रिय भाषा भएका कारण हाम्रा विद्यार्थीलाई आवश्यक विषयवस्तुमा ज्ञान दिनतर्फ ध्यान गएकै कारण अहिले यो अवस्था आएको छ यो पनि हाम्रालागि राम्रो कुरा हो ।

अहिले भवन राम्रो पारिएको छ, विद्यालय पोशाक नियमित, अनिवार्य र त्यसको मापदण्ड तोकिएको छ त्यसले विद्यार्थीको अनुशासन बढाउँदै लगेको छ जतिबेला विद्यार्थीहरु अनुसासित हुन्छन् पढाईमा ध्यान दिन सक्छन् यसकारण विद्यालयको भौतिक संरचनाको विकाससंगै अन्य आवश्यक वातावरण तथा सहयोग जुटाउनु आजको आवश्यकता हो ।

हामी सबै एकजुट हुने हो भने हाम्रा विद्यालय सुधार हुन धेरै दिन लाग्दैन अबको केही वर्ष विद्यालयको शैक्षिक सुधारमा लागौं यसले हाम्रो शिक्षाको दिर्घकालिन विकासमा टेवा पु¥याउँदछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • सिद्धलेक गाउँपालिकामा निशुल्क दन्त परिक्षण शिविर संचालन

    सिद्धलेक गाउँपालिकामा निशुल्क दन्त परिक्षण शिविर संचालन

  • धादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोड

    धादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोड

  • धादिङमा MNH कार्यक्रमको समिक्षा तथा अभिमुखीकरण, १३ स्थानीय तहका स्वास्थ्यकर्मीहरुको सहभागिता

    धादिङमा MNH कार्यक्रमको समिक्षा तथा अभिमुखीकरण, १३ स्थानीय तहका स्वास्थ्यकर्मीहरुको सहभागिता

  • किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत

    किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत

  • समाचार
    सिद्धलेक गाउँपालिकामा निशुल्क दन्त परिक्षण शिविर संचालन

    सिद्धलेक गाउँपालिकामा निशुल्क दन्त परिक्षण शिविर संचालन

    धादिङका सबै पालिकाद्धारा नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

    धादिङका सबै पालिकाद्धारा नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

    त्रिशूली नदीमा हामफालेर एक महिला बेपत्ता

    त्रिशूली नदीमा हामफालेर एक महिला बेपत्ता

    त्रिपुरासुन्दरी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

    त्रिपुरासुन्दरी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0