वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ, ४ असोज । धादिङको गङ्गाजमुना गाउँपालिकाले सातथर आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर घलेको निधनमा भोली असोज ५ गते पालिकाभरका सामुदायिक विद्यालयमा शोक बिदा दिने भएको छ ।
गाउँपालिकाले आज जारी गरेको सूचनाअनुसार वडा नं. ७ भोर्लेमा रहेको उक्त विद्यालयका प्रधानाध्यापक घलेको असोज ४ गते असामयिक निधन भएको हो । उहाँको निधनमा गाउँपालिकाभित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा एक दिन शोक बिदा दिइएको सूचनामा उल्लेख छ ।
घलेको निधनले गाउँपालिकाको शैक्षिक क्षेत्रमा ठूलो क्षति पुगेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले दिवङ्गत घलेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |