Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन ४, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
  • धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

हरियाली सहकारीको अध्यक्षमा पृथ्वीनारायण श्रेष्ठ चयन

नीलकण्ठ एफ.एम १२२३ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन ४, आईतबार (६ घण्टा अघि)
हरियाली सहकारीको अध्यक्षमा पृथ्वीनारायण श्रेष्ठ चयन

धादिङबेशी,४ असोज । नीलकण्ठ नगरपालिका–३, धादिङबेसीस्थित हरियाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पृथ्वीनारायण श्रेष्ठ चयन हुनुभएको छ। असोज ३ गते सम्पन्न संस्थाको २७औँ वार्षिक साधारणसभा तथा नवौँ निर्वाचन कार्यक्रमबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।

कार्यसमितिको उपाध्यक्षमा दामोदर न्यौपाने, सचिवमा गर्भेबहादुर मिझार र कोषाध्यक्षमा गोमती खतिवडा चयन हुनुभएको छ। सदस्यहरूमा कृष्णप्रसाद रिजाल, पार्वती कोइराला, ऋषिराम ढुङ्गाना, श्यामसिंह ठकुरी र राधा लम्साल रहनुभएको छ।

साधारणसभाले लेखा समितिको संयोजकमा माधव लम्साल तथा सदस्यहरूमा अम्बिका लामिछाने र सरिता श्रेष्ठलाई चयन गरेको छ। ऋण उपसमितिका सदस्यमा सविता नगरकोटी र नन्दलाल ढकाल तथा शिक्षा समितिका सदस्यमा दान ब. श्रेष्ठ र रुपा श्रेष्ठ चयन हुनुभएको छ।

सभाले आर्थिक वर्ष २०८२/८३ को प्रगति प्रतिवेदन अनुमोदन गर्नुका साथै आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्यक्रम पारित गरेको छ।

संस्थाका अध्यक्ष ध्रुवप्रसाद रिजालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि रामचन्द्र अधिकारीले स्थानीय अर्थतन्त्र र सामाजिक क्षेत्रमा सहकारीले पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो। संस्थाका संस्थापक अध्यक्ष डा. मोहनबहादुर कडेल र अतिथि शिवहरि अधिकारीले सहकारीको महत्त्व, भावी कार्यदिशा तथा सामाजिक उत्तरदायित्वबारे मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा विभिन्न विधामा सेयर सदस्य तथा बालबालिकालाई सम्मान गरिएको थियो। गीता तिवारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन रोहिणीप्रसाद कोइरालाले गर्नुभएको थियो।

राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा दिवंगत सेयर सदस्य तथा भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। सो अवसरमा गोमती खतिवडाले भोटेकोसी बाढीसम्बन्धी कविता वाचन गर्नुभएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

  • योग साधनासँगै मानवीय सेवामा बँगैचा योग साधना केन्द्रः बाढीपीडितका लागि ५० हजार ४० रुपैयाँ सहयोग

    योग साधनासँगै मानवीय सेवामा बँगैचा योग साधना केन्द्रः बाढीपीडितका लागि ५० हजार ४० रुपैयाँ सहयोग

  • मौलिक हकका लागि नागरिकले अझै सङ्घर्ष गर्नुपर्ने अवस्था छ : रमेश अधिकारी

    मौलिक हकका लागि नागरिकले अझै सङ्घर्ष गर्नुपर्ने अवस्था छ : रमेश अधिकारी

  • संविधान कार्यान्वयनमा अधिकारसँगै कर्तव्य पालना आवश्यक : सहायक प्रजिअ पौडेल

    संविधान कार्यान्वयनमा अधिकारसँगै कर्तव्य पालना आवश्यक : सहायक प्रजिअ पौडेल

  • समाचार
    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

    हरियाली सहकारीको अध्यक्षमा पृथ्वीनारायण श्रेष्ठ चयन

    हरियाली सहकारीको अध्यक्षमा पृथ्वीनारायण श्रेष्ठ चयन

    योग साधनासँगै मानवीय सेवामा बँगैचा योग साधना केन्द्रः बाढीपीडितका लागि ५० हजार ४० रुपैयाँ सहयोग

    योग साधनासँगै मानवीय सेवामा बँगैचा योग साधना केन्द्रः बाढीपीडितका लागि ५० हजार ४० रुपैयाँ सहयोग

    मौलिक हकका लागि नागरिकले अझै सङ्घर्ष गर्नुपर्ने अवस्था छ : रमेश अधिकारी

    मौलिक हकका लागि नागरिकले अझै सङ्घर्ष गर्नुपर्ने अवस्था छ : रमेश अधिकारी

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0