वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ, ८ असोज : भारी वर्षा तथा सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै धुनिबेँसी नगरपालिकाले भोलि असोज ९ गते नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार खनालद्वारा आज जारी सूचनाअनुसार विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षाका लागि एक दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।
सूचनामा असोज ९, १० र ११ गते देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान रहेको उल्लेख छ। उक्त अवधिमा बाढी, पहिरो तथा डुबानको जोखिम हुन सक्ने जनाइएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयको असोज ७ गतेको पत्रसमेतका आधारमा आजको नगरप्रमुखस्तरीय निर्णयअनुसार विद्यालयमा बिदा दिइएको नगरपालिकाले जनाएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |