नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
नेपाल ट्रिपर तथा ट्रक व्यवासयी समितिको बरिष्ठ उपाध्यक्षमा सामाजसेवी तथा व्यवसायी हेमराज श्रेष्ठ निर्वाचित हुनुभएको छ । शनिवार काठमाण्डौँमा सम्पन्न भएको अधिवेशनले अमर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का स्थाई बासिन्दा हेमराज श्रेष्ठ भारी मत सहित बिजयी हुनुभएको हो ।केहि पदहरुमा निर्विरोध चयन भएपनि अध्यक्ष सहित मुख्य पदहरुमा भने निर्वाचन भएको थियो।
अमर श्रेष्ठ नेतृत्वको समूहबाट वरिष्ठ उपाध्यक्षका उम्मेदवार बनेका श्रेष्ठले ७३९ मत प्राप्त गर्दै विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी राजु सत्यालले ५९३ मत प्राप्त गरेका थिए ।अध्यक्षमा अमर श्रेष्ठले ७३७ मत प्राप्त गर्नुभएको थियो।प्रथम उपाध्यक्षमा रत्नमणी पाठक,द्धितिय उपाध्यक्षमा कुमार श्रेष्ठ,तृतीय उपाध्यक्षमा मनोज कार्की,सचिवमा प्रदिप बस्नेत, सह–सचिवमा दिपेन्द्र थापा,कोषाध्यक्षमा राजन श्रेष्ठ र सह कोषाध्यक्षमा सविन कुमार राई निर्वाचिन हुनुभएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |