नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
धादिङबेशी । लायन्स क्लब अफ धादिङ नीलकण्ठको वर्ष २०२६/२७ का लागि नयाँ कार्यसमिति चयन गरिएको छ । क्लबको अध्यक्षमा डाइनामिक लिडर तथा कान्तिपुर टेलिभिजनका वरिष्ठ उपसम्पादक लायन पोषनाथ अधिकारी निर्विरोध चयन हुनुभएको हो ।
त्यसैगरी, प्रथम उपाध्यक्षमा सफल व्यवसायी लायन ईश्वर धरेल, सचिवमा बौद्धिक व्यक्तित्व लायन दीपक सीटौला तथा कोषाध्यक्षमा व्यवसायी लायन शरणकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै क्लबका सदस्यहरूले उहाँहरूको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । सन् २०११ देखि समाजसेवामा सक्रिय रहँदै आएको क्लबले विभिन्न शैक्षिक तथा सामाजिक परियोजना र विपन्न समुदायलाई सहयोग गर्दै आएको छ ।
नयाँ नेतृत्वले आगामी कार्यकालमा अन्तर्राष्ट्रिय स्तरका परियोजना भित्र्याउँदै क्लबको गतिविधिलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |