Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण ८, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार

रुवीभ्यालीमा रमेश धमला : भीरमौरीको मह ब्राण्डिङ देखि पर्यटन हवसम्म(यस्ता छन् रुवीभ्याली विकासको योजनाहरु)

६५७९ पटक पढिएको प्रकाशित मिति: २०८२ फागुन ११, सोमबार (५ महिना अघि)
रुवीभ्यालीमा रमेश धमला : भीरमौरीको मह ब्राण्डिङ देखि पर्यटन हवसम्म(यस्ता छन् रुवीभ्याली विकासको योजनाहरु)

फागुन ११, धादिङ

चुनाव प्रचारप्रसार र मतदातासंग भेटघाटको लागि नेपाली काँग्रेसका नेता रमेश धमला उत्तरी धादिङको रुवीभ्याली क्षेत्रमा घरदैलो गरिरहेका छन् । आसन्न फागुन २१ गतेको निर्वाचनमा नेपाली काँग्रेसको चुनाव चिन्हमा भोट माग्दै धमला आइतबारदेखिनै उत्तरी धादिङको रुवीभ्याली घुमिरहेका हुन् । धमलासंगै नेपाली काँग्रेस धादिङबाट समानुपातिक उम्मेद्वार रहेका सेतेमान तामाङ लगायत जिल्ला स्तरीय नेताहरु समेत रुवीभ्याली घरदैलोमा सामेल छन् । रुवीभ्याली गाउँपालिकासंग धमलाको छुट्टै साइनो छ । गाउँपालिकाको नामाकरण गर्ने बेला उनले राखेको ‘रुवीभ्याली’ नामले अहिले यस क्षेत्रमा छुट्टै पहिचान स्थापित गराउन सफल भएको छ ।

आइतबार साँझ लापाको ठुलो गाउँमा मतदाताहरुसंग भेटघाट र अन्तरक्रिया गरेका धमलाले सोमबार विहान लापाको खाँदिङ पुगेर स्थानीयहरु मत मागेका छन् । लापाका मतदाताहरु संग भेटघाटको क्रममा नेता धमलाले साविकको लापा गाविसमा मोटरेवल वाटो आफ्नो पहिलोे प्राथमिकतामा रहने बताएका हुन् । लापा गाविसमा गाउँपालिकाको पहलमा भर्खरैमात्र कच्चीबाटोको ट्याक पुगेको छ । रुवीभ्याली गाउँपालिका भौगोलिक बनावटले गर्दा केही असहज देखिएपनि त्यसैलाई सदुपयोग गर्नसकेमा यही क्षेत्र सवैको गतब्य बन्न सक्ने तर्फ औँल्याउदै धमलाले भने, ‘हामीले यहाँको भुगोल र संरचनालाई चिन्न सकेनौं, सदुपयोग गर्न सकेनौं । यहाँको भुगोल, जीवनस्तर रहनसहन र परम्परालाई देखाएर आकर्षक पर्यटकिय क्षेत्र बनाउने हो भने यो भुगोल स्वर्ग बन्न सक्छ ।’

यस क्षेत्रको जनताको जीवनस्तर सुधार्न र दैनिक जनजीवन उकास्ने पहिलो आधार सडक र पर्यटन नै भएकाले सडक र पर्यटन केन्द्रित पुर्वाधारको योजना निमार्ण र कार्यान्वयमा आफुले काम गर्ने प्रतिवद्धता जनाएका छन् । सोमबार विहान देखि लापाका गाउँ गाउँमा घरदैलो अभियान गरिरहेका धमलाले खादिङ हुदै लब्चेत, कब्चेत कपुर गाउँसम्म पैदलयात्रा गरेका छन् । सोमबार साँझ तिप्लिङ पुगेर त्यहाँका मतदातासंग धमलाले भेटघाट गर्ने कार्यक्रम रहेको छ । २०७४ सालमा संघियता घोषणा पछि स्थानीय तहहरुको पुनरसंरचना गर्दा तत्कालिन नेपाली काँग्रेस धादिङको तर्फबाट यस क्षेत्रलाई रुवीभ्याली नाम राख्ने गरी धमलाले गरेको प्रस्ताव सर्वसम्मत पारित भएको क्षण सम्झदै स्थानीयहरुले अव यस क्षेत्रको विकास र सम्वद्र्धनको लागि पनि रमेश धमलाकै खाँचो रहेको बताएका छन् ।

यस्ता छन धमलाका उत्तरी धादिङ केन्द्रित विकासका योजना

1.साँकोष तिप्लिङ (दामन पाख्रिन) सडकको स्तरउन्नरी, विकास र कालोपत्रेमा पहल गर्ने

2.उत्तरी धादिङमा निर्माणाधिन र निर्माण गर्ने योजनामा रहेको जलविद्युत आयोजनाहरुमा जनताको स्वामित्व र सामाजिक उत्तरदायित्व सुनिश्चित गर्नको लागि आवश्यक पहलकदमी गर्ने,

3.उत्तरी धादिङको भीरपहरा र कन्दराहरुमा रहेको भीरमौरीहरुको महसंकलनमा आधुनिकता भित्राई प्रशोधन गर्ने र राष्टिय तथा अन्तराष्टिय बजारमा निर्यातको लागि नीतिनियम बनाउन पहलकदमी लिने,

4.रुवीभ्याली गाउँपालिका र खनियाबास गाउँपालिका केन्द्रिय चिस्यान केन्द्र स्थापना गरी त्यस क्षेत्रका उत्पादनहरुलाई बेमौसममा बजार पुर्याउने योजना,

5.रुवीभ्याली गाउँपालिका र गणेश हिमाल क्षेत्रलाई पर्यटन हवको रुपमा विकास गर्ने, माउन्टेनरिङ स्कुल स्थापनामा पहल गर्ने,पदमार्ग, होमस्टे र माउन्टेन हवको रुपमा विकास गरी स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना गर्ने

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

  • नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

  • धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

  • विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

  • समाचार
    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0