नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
धादिङ,५ फागुन
धादिङको नीलकण्ठ नगरपालिकाको आयोजनामा भोलीदेखी दोस्रो नीलकण्ठ मेयर फुटसल प्रतियोगिता सुरु हुदैछ ।नीलकण्ठ नगरपालिकामा आज पत्रकार सम्मेलन गरेर प्रतियोगिताको सम्पुर्ण तयारी सकिएको जानकारी गराईएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलले प्रतियोगिताको तयारी सकिएको जानकारी गराउँदै भोली ९ बजेबाट उद्घाटन खेल सुरु हुने जानकारी दिनुभयो । धादिङका २० टिम र धादिङबाहिरको ६ टिमले प्रतियोगितामा सहभागिता जनाउने भएका छन् ।

प्रतियोगितामा झापा,गोरखा काठमाण्डौँ लगायत अन्य जिल्लाबाट प्रतियोगितामा सहभागिता जनाउनेछन् । पत्रकार सम्मेलन मार्फत खेलका लागि टाइसिट बनाइएको थियो । प्रतियोगितामा प्रथम हुनेलाई एकलाख ११ हजार १ सय ११, द्वितिय हुनेलाई ५५ हजार ५ सय ५५, तृतिय हुनेलाई २२ हजार २ सय २२ र सान्त्वना हुने टिमलाई ११ १ सय ११ रुपैयाँ पुरस्कार दिइने छ यसैगरि उत्कृष्ठ गोलकर्ता, उत्कृष्ठ खेलाडी, उत्कृष्ठ गोलरक्षक र उत्कृष्ठ डिफेण्डरलाई ६ हजार ६ सय ६६ रुपैयाँका दरले पुरस्कृत गरिने छ । भोली विशेष कार्यक्रमका बिच नीलकण्ठ नगरपालिकाका प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले उद्घाटन गर्नुहुनेछ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |