Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण ७, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

धादिङमा कृषि उद्यम द्रुतिकरण कार्यक्रम सुरु, २५ कृषकलाई व्यवसाय विकास तालिम

नीलकण्ठ एफ.एम ५३३५ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष २९, मंगलबार (६ महिना अघि)
धादिङमा कृषि उद्यम द्रुतिकरण कार्यक्रम सुरु, २५ कृषकलाई व्यवसाय विकास तालिम

धादिङ,पुस २८ गते ।
धादिङबेसीमा कृषि उद्यम द्रुतिकरण कार्यक्रम संचालन गरिएको छ । नीलकण्ठ नगरपालिकाको समन्वयमा हेफर इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा एक्सन नेपाल धादिङको सहजीकरण कार्यक्रम संचालन गरिएको हो ।

May be an image of one or more people, dais and text

कृषक तथा कृषि उद्यमीको व्यवसायिक क्षमता अभिवृद्धि, बजार पहुँच सुदृढिकरण र नवप्रवर्तनको प्रवद्र्धन गर्ने उद्धेश्यले कार्यक्रम संचालन गरिएको एक्सन नेपालका कार्यकारी निर्देशक कमलराज ढुंगानाले बताउनुभयो । उहाँले नीलकण्ठ नगरपालिकाभित्र उत्पादन हुने कृषि उपजलाई प्रशोधन केन्द्रमार्फत मूल्य अभिवृद्धि गरी धादिङको छुट्टै पहिचानसहित बजारमा बिक्री गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो।

May be an image of dais and text that says "11 12 10 ut 9 2 3 4 6 5 HEIFER ACTION NEPAL कृषि उद्धम द्रुतीकरण कार्यक्रम उद्धाटन समारोह सসতাম मिति: २०८૨/०९/૨૮ स्थान: स्थान:होटलजनजीिक,ध होटल जनजीविका, धारदिड स्हजीकरण एक्सन एक्सननेवल आर्थिक अ्धिकतथप्रविकिक्सहयोग तथार प्राविधिक सहयोग फरइन्टस्नेशनल नेपाल es σΗ. ห TEr JANAJIBIKA JANAJI समन्वयन नीलकण्ठनगरपालिका नीलकण्ठ: नगरपालिका"

कार्यक्रम उद्धघाटन समारोहलाई सम्बोधन गनुहुँदै नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कडेलले कृषिमा आत्मनिर्भरता हासिल गर्न कृषकको सम्मान, मानसिकता परिवर्तन र स्थानीय तहको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो । उहाँले विषादीमुक्त उत्पादन र स्थानीय सरकारको सहकार्यमार्फत नीलकण्ठलाई विषादीमुक्त नगरपालिका बनाउने लक्ष्य रहेको पनि जोड दिनुभयो।

May be an image of dais and text that says "11 12 10 eNI? 9 2 3 4. 6 5 HEIFER ACTIONN NEFAL 日製 SEPRE कृषि उद्धम द्रुतीकरण कार्यक्रम उद्धाटन समारोह ፍኝጋው मिति: २०८२/०९/२८ स्थान: होटल जनजीविका, धादिड महजीकरण स्सननेपाल आर्थिक अ्धिककतयाप्रविषिकसडयोग था प्रविधिक सहयोग हेफर हेफ्रइन्टरनेशनल नेपाल समन्ययन नीलकण्ठनगतपालिका नीलकण्ठ नगरपालिका"

विगत दुई वर्षदेखि संचालन भइरहेको तरकारी मूल्य श्रृंखलामा नविनता परियोजना अन्तर्गत नीलकण्ठ नगरपालिका र सिद्धलेक गाउँपालिकाका १५०९ घरधुरीका कृषकहरुलाई ६० समूहमार्फत तालिम प्रदान गरिएको थियो। ती समूहबाट प्राप्त ६६ आवेदन मध्ये उत्कृष्ट २५ कृषकलाई कार्यक्रममा सम्मान गरिएको छ । जलवायु मैत्री प्रविधि, उत्पादन क्षमता र नेतृत्व क्षमताका आधारमा छनोट गरी सम्मान गरिएको हो।

May be an image of one or more people, hospital and text

हेफर इन्टरनेशनल नेपालका कृषि बजार विकास प्रमुख डा. राजकुमार अधिकारीका अनुसार, छनोट भएका कृषकहरुलाई तीन दिने व्यवसाय विकास तालिम प्रदान गरिनेछ । साथै उनीहरुलाई डिजिटल प्लेटफर्म ‘जियो–कृषि’को प्रिमियम सदस्यता उपलब्ध गराइने र आगामी छ महिनासम्म उद्यम विकासमा केन्द्रित कार्ययोजना तयार गरिनेछ। उहाँका अनुसार आगामी दिनमा उक्त २५ कृषकहरुले आफनो कृषि व्यवसायमा कार्ययोजना बनाइ गरिएको कार्य सम्पादनको स्थलगत अनुगमन र भोटिङका आधारमा उत्कृष्ट १० कृषक छनोट गरिने र प्रोत्साहन स्वरुप प्रति कृषक नगद २५ हजारका दरले पुरस्कृत गरिने छ ।

उक्त उत्कृष्ट १० कृषकले आफनो व्यवसायको दिर्घकालिन तथा नविनतम योजना प्रस्तुत गर्ने र सोही योजनाका आधारमा उत्कृष्ट ३ जना कृषक छनोट गरिने एक्सन नेपालका व्यवसाय विकास अधिकृत सुसिल खनालले बताउनुभयो । उक्त ३ जनालाई प्रोत्साहन स्वरुप ५० हजार बराबरको कृषि सामाग्री प्रदान गरिने खनालको भनाइ छ ।

May be an image of studying, dais and text that says "12 1 1 1 10 แตบ แชนท์ 2 9 3 S 4 7 765 6 5 HEIFER ACTION NEPAL कृषि उद्धम द्रतीकरण कार्यक्रम उद्धाटन समारोह मिति: २०८૨/०९/૨૮ स्थान: होटल जनजीविका, धादिड सहजीकरण ससाववेपात Atboda अ्धिकतथाप्रविधिकसडयोंग सहयोग प्राविधिक हेंक्रइ्टसेशनलनेघाल हेफर सन्टर्नेशनल नेपाल समन्वयन नीलकण्ठ नगरपालिव ደመዚህ ് HOTEL JANA JANAJIBIKA IBIKA"

कार्यक्रममा कृषि विकास कार्यालय धादिङका कृषि अर्थ विज्ञ प्रेम बहादुर कुँवरले कृषि पेशालाई उद्यमको रुपमा विकास गर्न पहल गर्नुपर्ने बताउनुभयो । उहाँले सम्बन्धित निकायहरूसँग समन्वय र सहकार्य गर्न पूर्ण रूपमा तयार रहेको स्पष्ट पार्नुभयो।

एक्सन नेपालले प्रदान गरेको तालिमपछि तरकारी खेतीमा व्यवसायिक योजना बनाउने, खर्च–आम्दानीको लेखाजोखा राख्ने र वैज्ञानिक तरिकाले खेती गर्ने ज्ञान प्राप्त भएको कार्यक्रममा सहभागी कृषक सारदा नेपालले बताउनुभयो । यसअघि योजना बिना खेती हुँदै आएको भए पनि तालिमपछि नर्सरी व्यवस्थापन र रोग नियन्त्रणबारे बुझाइ बढेको उहाँले बताउनुभयो । उहाँले आगामी दिनमा अझै खेती क्षेत्र विस्तार गर्ने आत्मविश्वास बढेको समेत उल्लेख गर्नुभयो ।

May be an image of studying, dais and text that says "บส 10 9 2 3 8 4. 7 6 5 HEIFER ACTION NEPIAL कृष उद्धम द्रुतीक कार्यक्रम उद्धाटन समारोह मिति: ति:२०८२/०९/२८ स्थान.होटलजनजीविका,ध्ार स्थान: होटल जनजीविका, धादिड स्हजीकरण एकसननेपाल आर्धिकतयाप्रविधिकस सहयोग हेफरइन्टरनेशनल नेपाल ලය ฺ HOTE JANAJIBIKA JANAJ"

नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कडेलको प्रमुख आतिथ्यतामा संचालन गरिएको कार्यक्रममा नगरपालिकाका प्रवक्ता एव वडा नं ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठ, नगरपालिकाका कृषि शाखाका समुन्द्र श्रेष्ठ, तारा बहादुर खत्री, ग्लोबल आइएमइ बैंकका प्रतिनिधि, हेफर इन्टरनेशन्ल नेपालका प्रतिनिधिहरु, कृषि विकास कार्यलयका कृषि अर्थ विज्ञ प्रेम बहादुर कुवर लगायत कृषकहरुको सहभागिता रहेको थियो ।

May be an image of one or more people, people studying and text

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

  • नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

  • धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

  • विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

  • समाचार
    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0