Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २३, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन

विद्यालयको प्रगतिको लागि जनप्रतिनिधि, अभिभावक, र सबै सरोकारवालाहरूको सामूहिक र सत्प्रयास आवश्यक छ : उपाध्यक्ष रामेश्वर सिम्खडा

१२६० पटक पढिएको प्रकाशित मिति: २०८२ मंसिर २२, सोमबार (६ महिना अघि)
विद्यालयको प्रगतिको लागि जनप्रतिनिधि, अभिभावक, र सबै सरोकारवालाहरूको सामूहिक र सत्प्रयास आवश्यक छ : उपाध्यक्ष रामेश्वर सिम्खडा

धादिङबेशी,२२ मंसिर । गङ्गाजमुना  गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिम्खडाले  वडा नं. ५ मा अवस्थित कुवापानी आधारभूत विद्यालयको ३३औँ वार्षिकोत्सव (अभिभावक दिवस) समारोहलाई सम्बोधन  गर्नुहुँदै विद्यालयको  शैक्षिक प्रगतिका लागि सामूहिक र सत्प्रयासको महत्वमा जोड दिनुभएको छ।

उपाध्यक्ष सिम्खडाले विद्यालयको ३३औँ वार्षिकोत्सव ‘भव्य र सभ्य रूपमा’ सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै सम्पूर्ण उपस्थित महानुभाव, शिक्षक, विद्यार्थी र अभिभावकहरूलाई आफ्नो व्यक्तिगत तथा गाउँपालिका कार्यालयको तर्फबाट हार्दिक नमन गर्नुभयो। वार्षिकोत्सवको अवसरमा उहाँले विद्यालयको उत्तरोत्तर प्रगतिको हार्दिक शुभेच्छा समेत व्यक्त गर्नुभयो।

उपाध्यक्ष सिम्खडाले भनेका मुख्य बुँदाहरू:

  • वार्षिकोत्सव आगामी वर्षको कार्ययोजना पास गर्ने, योजना बनाउने र विगत वर्षको कार्य प्रगतिको समीक्षा गर्ने महत्वपूर्ण कार्यक्रम हो।

  • शिक्षा आर्जनको पहिलो पाठशाला ‘घर’ हो, भने विद्यालय ‘त्यसपछिको पाठशाला’ हो।

  • विद्यालयको प्रगतिको लागि जनप्रतिनिधि, अभिभावक, र सबै सरोकारवालाहरूको सामूहिक र सत्प्रयास आवश्यक छ।

 सामुदायिक प्रयास र गाउँपालिकाको सहयोग

उपाध्यक्ष सिम्खडाले विद्यालयलाई समुदायका र राष्ट्रका कर्णधारले शिक्षा आर्जन गर्ने थलोको रूपमा चित्रण गर्नुभयो। उहाँले विद्यालयको प्रगतिमा सम्पूर्ण अभिभावक, विद्यालय संस्थापक, चन्दादाता, अक्षयकोष दाता लगायत सम्पूर्ण शिक्षाप्रेमीहरूको सक्रियता र सहयोगको लागि हार्दिक धन्यवाद र आभार व्यक्त गर्नुभयो।

गाउँपालिकाको तर्फबाट गरिएका प्रयासबारे उहाँले भन्नुभयो, “गङ्गजमुना गाउँपालिकामा ४२ वटा विद्यालयहरू छन्। स्रोत र साधन थोरै भए पनि गाउँपालिका कार्यालय र शिक्षा शाखाले यी सबै ४२ वटै शिक्षालयहरूको शैक्षिक उत्थान र भौतिक संरचनाको विकासका लागि आफ्नो हरबखतभ्याएसम्म लागिपरेको’ छ।”

उहाँले कुवापानी आधारभूत विद्यालयलाई गङ्गाजमुना  गाउँपालिकाको एउटा नमुना शैक्षिक विद्यालय र भौतिक हिसाबले पनि उदाहरणीय बन्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

  • सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

  • सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

  • धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

  • समाचार
    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0