Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ कार्तिक १३, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ताधादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता
  • तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वानतिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
  • धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीरधादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
  • सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरणसांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
  • धादिङमा आफ्नै छोराद्धारा आमाको हत्याधादिङमा आफ्नै छोराद्धारा आमाको हत्या
  • पृथ्वी राजमार्गमा यात्रा गर्दा सतर्कता अपनाउन प्रशासनको आग्रहपृथ्वी राजमार्गमा यात्रा गर्दा सतर्कता अपनाउन प्रशासनको आग्रह

सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण

३३१ पटक पढिएको प्रकाशित मिति: २०८२ कार्तिक १२, बुधबार (१६ घण्टा अघि)
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण

धादिङ,१२ कार्तिक
नीलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित सांकोष माध्यमिक विद्यालयमा असहाय र जेहेन्दार विद्यार्थीहरूलाई नगद तथा सामग्री वितरण गरिएको छ। नेपाली कांग्रेस जिल्ला कार्य समिति धादिङका सदस्य तथा Trekking Agencies Association of Nepal (TAAN) का केन्द्रीय सदस्य, सफल पर्यटन व्यवसायी, शिक्षाप्रेमी एवं समाजसेवी राजु गुरुङ र ताइवानी नागरिक मिस चाङ यु फाङ (Amy)को संयोजनमा विद्यालयमा अध्ययनरत ४७ जना विद्यार्थीहरूलाई सहयोग प्रदान गरिएको हो।

सहयोग स्वरूप प्रत्येक विद्यार्थीलाई रु ११,००० (एघार हजार) नगदसहित स्टेशनरीका सामग्रीहरू, छात्राहरूलाई सेनिटरी प्याड, र सम्पूर्ण विद्यार्थीहरूलाई अध्ययनमा आवश्यक सामग्रीहरू वितरण गरिएकोे छ।कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा युवा पर्यटन व्यवसायी राकेश धमलाको अध्यक्षता र नीलकण्ठ नगरपालिका–१२ का वडा अध्यक्ष धर्मराज भण्डारी (राजकुमार) को प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा विद्यालयका पूर्व वि.व्य.स सदस्य एवं शि.अ.स अध्यक्ष टंक प्रसाद धमला विशेष अतिथि रहनु भएको थियो।

सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्व, बुद्धिजीवी, स्थानीय अभिभावक र विद्यालय परिवारको उपस्थिति रहेको कार्यक्रममा ताइवानी र मलेसियाली नागरिकको प्रशंसापत्र कार्यक्रमका विशिष्ट अतिथि राजु गुरुङलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राकेश धमलामार्फत हस्तान्तरण गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथी तथा वडा नम्बर १२ का वडा अध्यक्ष धर्मराज भण्डारी(राजकुमार)ले विद्यार्थीहरुलाई सहयोग गर्ने दाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।वडाको शिक्षा क्षेत्रको विकासको लागि विभिन्न संघ संस्थाहरुको सहकार्यमा वडामा काम गरीरहेको बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%६%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङमा मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा युवाहरुको उत्साहजनक सहभागिता

    धादिङमा मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा युवाहरुको उत्साहजनक सहभागिता

  • तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान

    तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान

  • खानेपानी बोर्डका पदाधिकारी र प्राविधिकको लागि N–WASH MIS  तालिम धादिङबेसीमा सुरु

    खानेपानी बोर्डका पदाधिकारी र प्राविधिकको लागि N–WASH MIS तालिम धादिङबेसीमा सुरु

  • दश दिनमा ४० हजारभन्दा बढी पर्यटक मुस्ताङमा

    दश दिनमा ४० हजारभन्दा बढी पर्यटक मुस्ताङमा

  • समाचार
    धादिङमा मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा युवाहरुको उत्साहजनक सहभागिता

    धादिङमा मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा युवाहरुको उत्साहजनक सहभागिता

    तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान

    तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान

    खानेपानी बोर्डका पदाधिकारी र प्राविधिकको लागि N–WASH MIS  तालिम धादिङबेसीमा सुरु

    खानेपानी बोर्डका पदाधिकारी र प्राविधिकको लागि N–WASH MIS तालिम धादिङबेसीमा सुरु

    सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण

    सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0