Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ पौष ३०, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदैनीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
  • शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
  • धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षाधादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
  • धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिसधादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
  • हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दैहर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
  • क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारीक्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी

फोनिज धादिङद्धारा २६ औं स्थापना दिवसमा अन्तरक्रिया कार्यक्रम

२९९ पटक पढिएको प्रकाशित मिति: २०८२ श्रावण २७, मंगलबार (५ महिना अघि)
फोनिज धादिङद्धारा २६ औं स्थापना दिवसमा अन्तरक्रिया कार्यक्रम

धादिङ, साउन २७ गते ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धादिङले २६ औं स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा मङ्गलबार धादिङबेसीमा “दिगो विकासमा पत्रकारको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम गरि स्थापना दिवस मनाएको हो ।

फोनिज धादिङले नीलकण्ठ नगरपालिका वडा नम्बर १२ को सहयोगमा धादिङमा रहेका क्रियाशिल पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रमको उद्घघाटन गर्दै नीलकण्ठ नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष धर्मराज भण्डारी (राजकुमार) ले पत्रकारहरू विकास र परिवर्तनको संवाहक रहेको बताउनुभएको छ ।

‘विश्वसनीय र तथ्यपरक पत्रकारिताको माध्यमबाट सामाजिक रुपान्तरणमा पत्रकारहरुको भूमिका अतुलनिय रहेको छ । राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता समाजको ऐना पनि हो’ उहाँले भन्नुभयोे । कार्यक्रमकै अवसरमा आफु वडा अध्यक्ष भएर आइसकेपछि नीलकण्ठ वडा नम्बर १२ मा सेवा प्रवाह चुस्त तथा सहज बनाएको उहाँले बताउनुभयो ।

नागरिकको चाहना र आवश्यकता अनुरुपनै काम गरेको वडा अध्यक्ष भण्डारीले बताउनुभयो । सिमित श्रोत र साधनमा पनि देखिने खालका थुप्रै कामहरु भएका छन् । उहाँले भन्नुभयो, ‘शिक्षा, स्वास्थ्य, खानेपानी, विकास निर्माण लगायत हरेक क्षेत्रमा राम्रा कामहरु भएका छन् । वडाबासीको जीवनस्तर सुधार तथा समृद्धिका लागि तल्लिन रहेका छौं ।’

पत्रकारहरुकै कारण विकास तथा समृद्धिको क्षेत्रमा फड्को मारेका वडा अध्यक्ष भण्डारीले बताउनुभयो । तर अझै पनि पत्रकारहरुले थुप्रै खालका सवालहरु उठाइदिन उहाँले आग्रह गर्नुभयो ।

सांकोष तिप्लिङ सडक खण्ड राती तथा पानी परेको समयमा पिच गरेको आफैले देखेर पिच कमसल भएको बताउदा पनि नमानेको उदाहरण स्मरण गर्दै यस्ता क्षेत्रमा अझै दम्दारिलो साथ कलम चलाइदिने उहाँले आग्रह गर्दै दिगो विकासमा ठूलो योगदान पुग्ने बताउनुभयो ।

त्यस्तै, फोनिज धादिङका अध्यक्ष अर्जुन श्रेष्ठले अनिजबाट फोनिज हुँदै २६ औं वर्षसम्म आइपुग्दाको यात्रा, उतारचढाव, फोनिजका मुद्धा, धादिङमा पत्रकारिताको इतिहास लगायतका विषयमा स्पष्ट पार्नुभयो । पत्रकारहरुलाई सक्षम बनाई पत्रकारितामा सिक्ने, टिक्ने र विक्ने वातारण बनाउन फोनिजले विभिन्न तालिम सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।

‘स्थापना दिवस फोनिजकर्मीहरुका लागि एउटा उत्सव पनि हो । यसले अन्य संघ संगठनहरुसँग सम्बन्ध विस्तारसँगै भावी रणनिति बनाउन पनि ठूलो सहयोग पुग्नेछ’ उहाँले भन्नुभयो ।

कार्यक्रममा सहभागी वक्ताहरूले पत्रकारितामा सत्य, निष्पक्षता र तथ्यको संरक्षणमार्फत समाजलाई दिगो विकासको बाटोमा अघि बढाउन सकिने धारणा राखेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • कालीदेवी माविमा विद्यार्थी लक्षित स्वास्थ्य परीक्षण

    कालीदेवी माविमा विद्यार्थी लक्षित स्वास्थ्य परीक्षण

  • सुनचाँदीको मूल्य आज पनि बढ्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

  • धादिङमा कृषि उद्यम द्रुतिकरण कार्यक्रम सुरु, २५ कृषकलाई व्यवसाय विकास तालिम

    धादिङमा कृषि उद्यम द्रुतिकरण कार्यक्रम सुरु, २५ कृषकलाई व्यवसाय विकास तालिम

  • धादिङको फ्याक्सेमा माघे सङ्क्रान्तिमा गोरु जुधाई मेला तथा सांस्कृतिक महोत्सव हुदै

    धादिङको फ्याक्सेमा माघे सङ्क्रान्तिमा गोरु जुधाई मेला तथा सांस्कृतिक महोत्सव हुदै

  • समाचार
    कालीदेवी माविमा विद्यार्थी लक्षित स्वास्थ्य परीक्षण

    कालीदेवी माविमा विद्यार्थी लक्षित स्वास्थ्य परीक्षण

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    धादिङमा कृषि उद्यम द्रुतिकरण कार्यक्रम सुरु, २५ कृषकलाई व्यवसाय विकास तालिम

    धादिङमा कृषि उद्यम द्रुतिकरण कार्यक्रम सुरु, २५ कृषकलाई व्यवसाय विकास तालिम

    धादिङको फ्याक्सेमा माघे सङ्क्रान्तिमा गोरु जुधाई मेला तथा सांस्कृतिक महोत्सव हुदै

    धादिङको फ्याक्सेमा माघे सङ्क्रान्तिमा गोरु जुधाई मेला तथा सांस्कृतिक महोत्सव हुदै

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0