Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ पौष ३०, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदैनीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
  • शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
  • धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षाधादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
  • धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिसधादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
  • हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दैहर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
  • क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारीक्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी

विश्व वातावरण दिवसमा सरसफाइ तथा वृक्षारोपण

४१५ पटक पढिएको प्रकाशित मिति: २०८२ जेष्ठ २२, बिहिबार (७ महिना अघि)
विश्व वातावरण दिवसमा सरसफाइ तथा वृक्षारोपण

धादिङ,२२ जेठ ।
विश्व वातावरण दिवस २०८२ को अवसरमा धादिङमा सरसफाइ तथा वृक्षारोपण गरिएको छ। वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले गरिएको कार्यक्रममा विभिन्न संघसंस्था, विद्यालय, सुरक्षा निकाय तथा स्थानीय नागरिकहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रम अन्तर्गत सिरानबजारदेखि पुछारबजारसम्म सरसफाइ कार्य सम्पन्न गरिएको हो। सरसफाइ कार्यक्रममा डिभिजन वन कार्यालय धादिङ, भैरवी सहकारी संस्था, नेपाल रेडक्रस सोसाइटी, नीलकण्ठ बहुमुखी क्याम्पस, बैङ्कर्स संघ, टोल विकास संस्था, नीलकण्ठ नगरपालिका, सशस्त्र प्रहरी बल लगायतका संघसंस्था तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति थियो।

सरसफाइ कार्यसँगै नीलकण्ठ नगरपालिका वडा नं. ६ स्थित सुनौबजारको भैरवी मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम पनि गरिएको छ । सो अवसरमा ओखर, रुद्राक्ष, तेजपात, गोलमोहर, म्याग्नोस्टिक लगायत एक सय भन्दा बढी बिरुवा रोपिएको डिभिजन वन कार्यलय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यले बताउनुभयो ।

यसै क्रममा भैरवी माध्यमिक विद्यालयको परिसरमा पनि वृहत वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको थियो। विद्यालय प्राङ्गणमा १५० भन्दा बढी जातका फलफूलका विरुवाहरू रोपिएको छ।

कार्यक्रममा डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्य, जलाधार कार्यालयका प्रमुख प्रदिप नारायण श्रेष्ठ, तथा नीलकण्ठ नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष भुपेन्द्र श्रेष्ठ विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

उहाँहरुले वातावरण संरक्षणको महत्त्वमाथि जोड दिँदै आगामी दिनहरूमा अझ बढी वृक्षारोपण तथा स्वच्छता अभियान सञ्चालन गर्न प्रेरित गर्नुभयो ।

No description available.

No description available.

No description available.

May be an image of 9 people, mountain, temple and text

May be an image of 5 people and tree

May be an image of 11 people and text

May be an image of 2 people, tree and grass

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बैदेशिक रोजगार सम्बन्धी मुद्दा जिल्लामै हेर्न कानुनी संशोधन आवश्यक : नगर प्रमुख ढुंगाना

    बैदेशिक रोजगार सम्बन्धी मुद्दा जिल्लामै हेर्न कानुनी संशोधन आवश्यक : नगर प्रमुख ढुंगाना

  • कालीदेवी माविमा विद्यार्थी लक्षित स्वास्थ्य परीक्षण

    कालीदेवी माविमा विद्यार्थी लक्षित स्वास्थ्य परीक्षण

  • सुनचाँदीको मूल्य आज पनि बढ्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

  • धादिङमा कृषि उद्यम द्रुतिकरण कार्यक्रम सुरु, २५ कृषकलाई व्यवसाय विकास तालिम

    धादिङमा कृषि उद्यम द्रुतिकरण कार्यक्रम सुरु, २५ कृषकलाई व्यवसाय विकास तालिम

  • समाचार
    बैदेशिक रोजगार सम्बन्धी मुद्दा जिल्लामै हेर्न कानुनी संशोधन आवश्यक : नगर प्रमुख ढुंगाना

    बैदेशिक रोजगार सम्बन्धी मुद्दा जिल्लामै हेर्न कानुनी संशोधन आवश्यक : नगर प्रमुख ढुंगाना

    कालीदेवी माविमा विद्यार्थी लक्षित स्वास्थ्य परीक्षण

    कालीदेवी माविमा विद्यार्थी लक्षित स्वास्थ्य परीक्षण

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    धादिङमा कृषि उद्यम द्रुतिकरण कार्यक्रम सुरु, २५ कृषकलाई व्यवसाय विकास तालिम

    धादिङमा कृषि उद्यम द्रुतिकरण कार्यक्रम सुरु, २५ कृषकलाई व्यवसाय विकास तालिम

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0