नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
धादिङबेशी,२६ बैशाख । धादिङको नीलकण्ठ नगरपालिकालाई पुनः पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको छ । बिहिबार एक कार्यक्रमको बिच नीलकण्ठ नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता भएको घोषणा गरिएको हो ।
कार्यक्रममा जिल्ला खोप समन्वय समितिले नगरपालिका प्रमुख भिम ढुंगानालाई पूर्ण खोप सुनिश्चितता भएको प्रमाणपत्र प्रदान गरिएको थियो । पुर्ण खोप सुरक्षित भविष्य, राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत स्थानिय स्रोतको उपयोग स्वमित्व र सहभागिता पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ आव २०८।०८२ को नीलकण्ठ नगरपालिकाको वडा तथा नगरपालिका स्तरिय कार्यक्रम सम्पन्न भएको हो ।
नीलकण्ठ नगरपालिकाका खोप समन्वय समितिका अध्यक्ष भिम ढुंगानाले खोप सुनिश्चित गरिनु भएको बच्चा जन्मिनुभन्दा पहिलादेखिको खोप पाउनुपर्ने बाल अधिकार समेत सुरक्षित गर्दै नगरबासीको स्वास्थ्य सेवा प्रदान गर्न आफु दत्तचित्त भएर लागीरहेको बताउनु भयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |