नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
धादिङबेशी । नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखा द्धारा बिरामीलाई फलफुल बितरण गरिएको छ । बिश्व रेडक्रस दिवसको अवसर पारेर बिहिबार बिहान धादिङ अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण गरिएको हो ।
बिरामीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफुल बितरण कार्यक्रम सम्पन्न भएको नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका सभापती दुर्लभ तामाङले बताउनु भयो ।
फलफुल बितरण कार्यक्रममा जिल्ला समन्वय समितिका उप-प्रमुख कुलमान बिश्वकर्मा, धादिङ अस्पतालका निमित्त निर्देशक गगन अधिकारी, नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका मन्त्रि नेम बहादुर श्रेष्ठ लगायत रेडक्रसकर्मीहरुको उपस्थिति रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |