Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

नीलकण्ठ–१३ का गृहिणी महिलाहरुलाई लक्षित गर्दै ब्युटिसियन तालिम सञ्चालन

नीलकण्ठ एफ.एम २२०४ पटक पढिएको प्रकाशित मिति: २०८२ बैशाख ११, बिहिबार (१ साल अघि)
नीलकण्ठ–१३ का गृहिणी महिलाहरुलाई लक्षित गर्दै ब्युटिसियन तालिम सञ्चालन

धादिङ,११ बैशाख ।
नीलकण्ठ नगरपालिका वडा नं. १३ का गृहिणी महिलाहरुलाई लक्षित गर्दै ब्युटिसियन सम्बन्धी आधारभूत तालिम सञ्चालन गरिएको छ । नीलकण्ठ नगरपालिकाको आयोजनामा, बागमती प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालय तथा सामाजिक विकास कार्यालय गजुरीको सहकार्यमा तालिम संचालन गरिएको हो ।

गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तरगत संचालन गरिएको ब्युटिसियन तालिममा वडाभित्रका १० जना गृहिणी महिलाहरुको सहभागिता रहेको छ ।

कार्यक्रमको उद्धघाटन सत्रमा नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले नगरपालिकाले नागरिकलाई स्वरोजगारी बनाउन विभिन्न नीतिहरु ल्याएको बताउनुभयो । महिलाहरूलाई व्यवसायिक मार्गमा अघि बढ्न प्रोत्साहित गर्दै भन्नुभयो, यो तालिम त्यसैको एक भाग हो । धैर्यता राख्दै आफ्नो व्यवसाय सुरु गर्नुस्, पक्कै सफलता मिल्नेछ।“

सामाजिक विकास समितिका संयोजक मञ्जु थापा मगरले गृहिणी महिलाहरूलाई तालिममार्फत आर्थिक रूपमा सक्षम बनाउनु नै प्रमुख उद्देश्य रहेको बताउनुभयो ।

त्यस्तै वडा नं १३ का कार्यबहाक वडा अध्यक्ष राम्री नेपालीले भन्नुभयो, “सिर्फ तालिममा सहभागी हुन मात्र होइन, यहाँबाट केही सिकेर आफूले केही गर्न सकिन्छ भन्ने आत्मबल र आत्मविश्वाससहित अघि बढ्न आग्रह गर्नुभयो । तालिमपछि महिलाले व्यवसाय सुरु गरी वडा नं. १३ लाई स्वरोजगारको नमुना वडा बनाउने आशा र अपेक्षा लिएको नेपालीले बताउनुभयो ।

गृहिणी महिलामासीप विकास तालिमको आवश्यकता र प्रभावबारे कार्यक्रम संयोजक तथा महिला विकास निरीक्षक निर्मला केसीले चर्चा गर्नुभयो । उहाँले गृहणी महिलाहरुलाई आत्मनिर्भर बनाउँदै स्वरोजगारतर्फ उन्मुख गराउने उद्धेश्यले तालिम संचालन गरिएको बताउनुभयो ।

वडा नं १३ का कार्यबहाक वडा अध्यक्ष राम्री नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सामाजिक विकास समितिका संयोजक मन्जु थापा मगर, सूचना प्रविधि अधिकृत राजकुमार श्रेष्ठ, महिला विकास निरीक्षक तथा कार्यक्रम संयोजक निर्मला केसीवडा सदस्य एलिना राइ लगायत तालिममा सहभागिहरुको उपस्थिति रहेको थियो।

May be an image of 8 people, television and textMay be an image of 6 people, television and text

May be an image of 10 people and text

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

  • सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

  • सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

  • धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

  • समाचार
    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0