नीलकण्ठ एफ.एम.
0:00
Live on 93.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ कार्तिक १, शनिबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
  • देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
शिक्षा
ताजा समाचार

शिक्षाको गुणस्तर बृद्धिका लागि बिधार्थी र गाउँपालिकाबिच अन्तरक्रिया

  • २०७८ फागुन २७, शुक्रबार
  • ४ साल अघि
  • ५ मिनेट पढाइ
  • ४९३५ पटक पढिएको
Post Thumbnail


सिद्धलेक गाउँपालिकाले समसामयिक शैक्षिक सवाल तथा सामुदायिक बिधालयको शिक्षाको गुणस्तर बृद्धि सम्बन्धमा बिधार्थीहरुसँग अन्तरक्रिया गरेको छ । मंगलबार सिद्धलेक गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा गाउँपालिकाको सभाहलमा समसामयिक शैक्षिक सवाल तथा सामुदायिक बिधालयको शिक्षाको गुणस्तर बृद्धि सम्बन्धमा मा.वि स्तरिय बिधार्थीहरुसँग अन्तरक्रिया गरेको हो ।

"Image

सिद्धलेक गाउँपालिकाको प्रतिबद्धता,सामुदायिक बिधालयको गुणस्तरमा सुनिश्चतता भन्ने मूल नाराको साथ सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर बृद्धि गर्नका लागि बिधार्थीहरुका बीचमा अन्तरक्रिया गरिएको शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ । अन्तरक्रिया कार्यक्रममा गाउँपालिका भित्र रहेका १३ वटा माध्यमिक विद्यालयका ३/३ जना बिधार्थी र १ शिक्षक प्रतिनिधिको सहभागिता रहेको सिद्धलेक गाउँपालिकाका शैक्षिक सहजकर्ता वलराम अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा सहभागि बिधार्थीहरुले बिधालयको कक्षाकोठा व्यवस्थापन,पठनपाठन, बिधालयमा आवश्यक पूर्वाधारहरु खानेपानी,शौचालय, शिक्षक दरबन्दि,पुस्ताकालयको व्यवस्थापन,शिक्षक बिधार्थीमा चाहिने अनुशाशन लगाएतका विषयमा जिज्ञाशा तथा गुनासो राखेका थिए । गाउँपालिकाका शैक्षिक सहजकर्ता वलराम अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा उठेका जिज्ञाशा तथा गुनासोहरुको गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल, गाउँपालिकाका उपाध्यक्ष कमला शर्मा(अधिकारी) लगाएतका व्यक्तिहरुले प्रकाश पार्नुभएको थियो ।

"Image

कार्यक्रमलाई सम्बोधन गर्दै सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कदै गइरहेको जनगुनासोहरु बढ्न थालेको भन्दै शिक्षाको गुणस्तर बृद्धिका लागि शिक्षक,बिधार्थीहरुको सक्रियता आवश्यक रहेको बताउनुभयो ।यस्तै कार्यक्रममा आफ्नो भनाई राख्दै गाउँपालिकाका उपाध्यक्ष कमला शर्मा(अधिकारी)ले राज्यले शिक्षा क्षेत्रमा ठूलो लगानी गरेपनि शैक्षिक गुणस्तरमा बृद्धि हुन नसकेको भन्दै शिक्षा क्षेत्रको गुणस्तर बृद्धिका लागि गाउँपालिकाले देखिने गरी लगानी गर्ने बताउनुभयो ।

"Image

सिद्धलेक गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख भुवन कुमार केसिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालको प्रमुख आतिथ्य रहेको थियो ।कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमला शर्मा(अधिकारी),वडाध्यक्षहरु,गाउँपालिका कर्मचारारी लगाएतको आतिथ्य रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धित थप
सदस्यको बचतलाई समृद्धिसँग जोड्दै श्रोत परिचालन सहकारी, ७३ करोडभन्दा बढीको सम्पत्तिसहित उद्यमशीलतामा जोड अर्थ

सदस्यको बचतलाई समृद्धिसँग जोड्दै श्रोत परिचालन सहकारी, ७३ करोडभन्दा बढीको सम्पत्तिसहित उद्यमशीलतामा जोड

४ दिन अघि
नुवाकोटका बाढीपीडितलाई कोरियन मेडिकल एशोसिएसनको राहत मुख्य समाचार

नुवाकोटका बाढीपीडितलाई कोरियन मेडिकल एशोसिएसनको राहत

१ हफ्ता अघि
न्यू किबो बोर्डिङका दुई विद्यार्थीलाई शीतल छहारी नेपालद्वारा ५०–५० हजार सहयोग मुख्य समाचार

न्यू किबो बोर्डिङका दुई विद्यार्थीलाई शीतल छहारी नेपालद्वारा ५०–५० हजार सहयोग

१ हफ्ता अघि
धुनिबेँसीमा भोलि विद्यालय बिदा मुख्य समाचार

धुनिबेँसीमा भोलि विद्यालय बिदा

३ हफ्ता अघि
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा मुख्य समाचार

धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा

३ हफ्ता अघि
बाढीमा ज्यान गुमाएका परिवारलाई नेत्रावती डवजोङको आर्थिक सहयोग मुख्य समाचार

बाढीमा ज्यान गुमाएका परिवारलाई नेत्रावती डवजोङको आर्थिक सहयोग

३ हफ्ता अघि
गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा मुख्य समाचार

गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

३ हफ्ता अघि
संविधान दिवसमा धादिङबेसीमा रक्तदान मुख्य समाचार

संविधान दिवसमा धादिङबेसीमा रक्तदान

४ हफ्ता अघि
शिक्षा दिवसमा एआई, जलवायु परिवर्तन र शैक्षिक प्रणालीबारे बहस मुख्य समाचार

शिक्षा दिवसमा एआई, जलवायु परिवर्तन र शैक्षिक प्रणालीबारे बहस

४ हफ्ता अघि
Post Thumbnail मुख्य समाचार

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

१ महिना अघि
विद्यार्थीहरुलाई क्रिष्टा प्रणाली संचालन तथा प्रयोगसम्बन्धि तालिम संचालन शिक्षा

विद्यार्थीहरुलाई क्रिष्टा प्रणाली संचालन तथा प्रयोगसम्बन्धि तालिम संचालन

३ महिना अघि
कफीको सुगन्धसँगै आत्मनिर्भरताको यात्रा मुख्य समाचार

कफीको सुगन्धसँगै आत्मनिर्भरताको यात्रा

३ महिना अघि
समाचार
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0