Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ भाद्र २५, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • सिद्धलेकमा भएको वडा स्तरिय तीज गीत प्रतियोगितामा फुलबारी आमा समुह प्रथमसिद्धलेकमा भएको वडा स्तरिय तीज गीत प्रतियोगितामा फुलबारी आमा समुह प्रथम
  • माओवादी केन्द्र धादिङको संघिय क्षेत्र न २ को संयोजकमा आशिष र नीलकण्ठ नगरको ईन्चार्जमा शम्भु श्रेष्ठ चयनमाओवादी केन्द्र धादिङको संघिय क्षेत्र न २ को संयोजकमा आशिष र नीलकण्ठ नगरको ईन्चार्जमा शम्भु श्रेष्ठ चयन
  • धादिङबेसीमा डिजिटल बैंकिङ तथा वित्तीय साक्षरता तालिम सम्पन्नधादिङबेसीमा डिजिटल बैंकिङ तथा वित्तीय साक्षरता तालिम सम्पन्न
  • समाजसेवी बाबुकाजी भण्डारी गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद,जापानको मानार्थ सदस्यमा मनोनितसमाजसेवी बाबुकाजी भण्डारी गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद,जापानको मानार्थ सदस्यमा मनोनित
  • पूर्व प्रहरी संगठन धादिङको ३५ औं स्थापना दिवस तथा तीज विशेष कार्यक्रम सम्पन्नपूर्व प्रहरी संगठन धादिङको ३५ औं स्थापना दिवस तथा तीज विशेष कार्यक्रम सम्पन्न
  • अ.ने.म. संघ (क्रान्तिकारी) को केन्द्रिय सदस्यमा धादिङबाट सिंखडा र कडेंल निर्वाचितअ.ने.म. संघ (क्रान्तिकारी) को केन्द्रिय सदस्यमा धादिङबाट सिंखडा र कडेंल निर्वाचित

नीलकण्ठ नगरपालिकाद्धारा बजार अनुगमनलाई तीव्रता दिँदै उपभोक्ताको हित संरक्षणमा कडाइ गर्ने निर्णय

४५६ पटक पढिएको प्रकाशित मिति: २०८१ आश्विन ११, शुक्रबार (११ महिना अघि)
नीलकण्ठ नगरपालिकाद्धारा बजार अनुगमनलाई तीव्रता दिँदै उपभोक्ताको हित संरक्षणमा कडाइ गर्ने निर्णय

धादिङ,११ असोज ।
नीलकण्ठ नगरपालिकाले उपभोक्ता हित संरक्षणमा थप कडाइ गर्दै बजार अनुगमनलाई नियमित गर्ने निर्णय गरेको छ। उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक दिपक विश्वकर्माको अध्यक्षतामा बसेको समितिको बैठकले बजारमा व्याप्त अनियमितता रोक्न र उपभोक्ताको अधिकार संरक्षण गर्न विभिन्न कदमहरू उठाउने निर्णय गरेको हो।

बैठकमा नगर क्षेत्रका सबै व्यवसायीलाई व्यवसाय दर्ता गरी सम्बन्धित कार्यालयबाट आवश्यक इजाजत पत्र लिएर मात्र व्यापार सञ्चालन गर्न सूचित गरिने भएको छ।
दर्ता नभएका व्यवसायहरूले दर्ता नभएसम्म व्यवसाय सञ्चालन गर्न नपाउने प्रावधान कडाइका साथ लागू गरिने  उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक विश्वकर्माले बताउनुभयो ।

बिश्वकर्माका अनुसार अनुगमन टोलीले असोज १३ गतेदेखि नगरका विभिन्न स्थानमा बजार अनुगमन गर्ने तयारी गरेको छ, जसका लागि वडा स्तरमा पनि अनुगमन समिति गठन गरिनेछ।

समितिले व्यवसायीहरूलाई पसलमा देखिने गरी मूल्यसूची राख्न निर्देशन, अङ्कित मूल्यभन्दा बढीमा सामान बिक्री गर्न नपाइने, साथै उपभोग्य वस्तुको गुणस्तर र स्वच्छता कायम गर्न आवश्यक व्यवस्था गर्न व्यवसायीहरूलाई आग्रह गरिएको छ।

यस्तै, मदिरा ऐन २०३१ अनुसार प्लास्टिक पाउचमा मदिरा उत्पादन र बिक्रीमा रोक लगाउन पनि कडाइ गरिने र प्लास्टिक पाउचमा बिक्री गरिने मदिराले जनस्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले यसलाई निरुत्साहित गर्न सम्बन्धित निकायहरूलाई पत्राचार गरिनेछ।

धादिङबेंसीबाट छुट्ने सवारी साधनहरूको आरक्षण सिट, भाडादर छुट, र यात्रुहरूको संख्या व्यवस्थापनका लागि पनि कडा नियम लागू गरिने निर्णय गरिएको बिश्वकर्माले बताउनुभयो । यसलाई कार्यान्वयन गर्न जिल्ला प्रशासन, प्रहरी, र ट्राफिक कार्यालयलाई आवश्यक निर्देशन पठाइने उहाँको भनाइ छ ।

यी निर्णयहरू उपभोक्ताको अधिकार संरक्षण र बजारमा अनुशासन कायम गर्न महत्वपूर्ण हुने विश्वास गरिएको उपभोक्ता हित संरक्षण समितिले जनाएको छ ।

नीलकण्ठ नगरपालिकाका उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक दिपक विश्वकर्माको अध्यक्षतामा बसेको बैठकमा प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदी, घरेलु उद्योग तथा वाणिज्य कार्यलयका प्रमुख मेघनाथ गौतम लगायत प्रशासन कार्यलय, प्रहरी कार्यलय, पत्रकार महासंघ, उपभोक्ता हित संरक्षण मन्चका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्री ओलीद्वारा राजीनामा

    प्रधानमन्त्री ओलीद्वारा राजीनामा

  • केवलपुरमा सामूहिक राजीनामा, ६९ जनाले एमाले पार्टी छोडे

    केवलपुरमा सामूहिक राजीनामा, ६९ जनाले एमाले पार्टी छोडे

  • जिम्मेवारीबाट पन्छिँदै प्रधानमन्त्री ओलीले भने– घुसपैठका कारण नागरिकको ज्यान जाने दु:खद परिस्थिति उत्पन्न

    जिम्मेवारीबाट पन्छिँदै प्रधानमन्त्री ओलीले भने– घुसपैठका कारण नागरिकको ज्यान जाने दु:खद परिस्थिति उत्पन्न

  • निजी विद्यालयहरूद्वारा आज र भोलि शोक बिदा दिने निर्णय

    निजी विद्यालयहरूद्वारा आज र भोलि शोक बिदा दिने निर्णय

  • समाचार
    प्रधानमन्त्री ओलीद्वारा राजीनामा

    प्रधानमन्त्री ओलीद्वारा राजीनामा

    केवलपुरमा सामूहिक राजीनामा, ६९ जनाले एमाले पार्टी छोडे

    केवलपुरमा सामूहिक राजीनामा, ६९ जनाले एमाले पार्टी छोडे

    जिम्मेवारीबाट पन्छिँदै प्रधानमन्त्री ओलीले भने– घुसपैठका कारण नागरिकको ज्यान जाने दु:खद परिस्थिति उत्पन्न

    जिम्मेवारीबाट पन्छिँदै प्रधानमन्त्री ओलीले भने– घुसपैठका कारण नागरिकको ज्यान जाने दु:खद परिस्थिति उत्पन्न

    निजी विद्यालयहरूद्वारा आज र भोलि शोक बिदा दिने निर्णय

    निजी विद्यालयहरूद्वारा आज र भोलि शोक बिदा दिने निर्णय

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0