Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

समस्यामा परेका तिनघरेका दलित बालबालिकालाई सहयोग

नीलकण्ठ एफ.एम २७७५ पटक पढिएको प्रकाशित मिति: २०८१ श्रावण १३, आईतबार (१ साल अघि)
समस्यामा परेका तिनघरेका दलित बालबालिकालाई सहयोग

धादिङ,१३ साउन ।
नीलकण्ठ नगरपालिका वडा नं–२ स्थित अन्नपुर्ण आधारभुत विद्यालयका जना बालबालिकालाई सहयोग गरिएको छ । बुबाको मृत्यु, आमा विदेश गएपछि खान लाउन समस्यामा परेका ३ बालबालिका सहित गरिबीका कारण कष्टकर जीवन विताईरहेका ७ बालबालिकालाई कपडा जुत्ता, स्टेसनरी र खाद्यान्न उपलब्ध सहयोग गरिएको हो ।

मानवी क्रियटिभ एशोसिएसनका अध्यक्ष बद्री प्रसाद ढुंगाना र सचिव जयन्ती अधिकारीले १५ हजार बराबरको कपडा, जुत्ता सहयोग गर्नुभएको हो। ढुंगाना हाल बैदेसिक रोजगारको सिलसिलामा जापानमा हुनुहुन्छ । त्यसैगरी अधिकारकर्मी हाल इजरायलमा कार्यरत राजन दुवाडीले स्टेस्नरी सामान, नीलकण्ठ–८ का प्रदिप सुवेदीले खाद्यन्न सामाग्री र त्रिपुरा पुस्तक पसलका नारायण कुमार श्रेष्ठले ट्रयाकसुट सेट सहयोग गर्नुभएको हो ।

आईतवार विद्यालयमा एक कार्यक्रमका बिच सामाग्री वितरण गरिएको थियो। विद्यालय व्यवस्थापन समिति अध्यक्ष कोपिला कोइराला, प्रधानाध्यापमक उर्मिला तिमल्सिना, पत्रकार सिताराम अधिकारी र आकाश लम्सालले उक्त सामाग्री वितरण गर्नुभएको हो ।

बाबुको मृत्यु भएको र आमा विदेश गएका पार्वती, रामशरण र राजेन्द्र मिजारले लगाउने कपडा र खानेकुरा नभएपछि कष्टकर जीवन विताउदै आएका छन् । रबिन सुनार, इन्दीरा मिजार, सन्जीता मिजार र अनुस्का सुनारको अवस्था अत्यन्त दयनीय भएको समाचार इन्सेक अनलाइन, नेपाल समाचार पत्रको न्युजअफ नेपाल डटकम, कन्दरा समाचार डटकममा प्रकाशित र नीलकण्ठ एफएममा नीलकण्ठ एफएममा प्रशारित समाचारको प्रभावबाट दाताहरुले सहयोग उपलब्ध गराउनुभएको हो।

सहयोगि ढुंगानाले मानवी क्रियटिभ एसोसियसनले आगामी समयमा स्टेसनरी कपडा उपलब्ध गराउने बताउनुभएको छ ।

अन्नपुर्ण आधारभुत विद्यालयमा ६६ जना विद्यार्थी अध्ययनरत रहेकोमा ५० जना दलित बालबालिका रहेको प्रधानाध्यापक तिमल्सिनाले बताउनुभयो । ती बालबालिकाहरु गरिबिको रेखामुनी रहेको उहाँको भनाइ छ ।

बालबालिकाको अवस्थाको बारेमा समाचार पढेपछि नीलकण्ठ नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले विद्यालय पोशाक र जुत्ता र निजी विद्यालय संचालक विनोदमान श्रेष्ठले झोला, सरसफाई सामाग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

  • सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

  • सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

  • धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

  • समाचार
    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0