तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ,२४ असार ।
धादिङ अस्पताल परिसरमा भएको रक्तदान कार्यक्रममा १५२ जनाले रक्तदान गरेका छन् । लायन्स क्लब अफ काठमाडौँ सूर्यमुखीको आयोजनामा भएको कार्यक्रममा ११४ जना पुरुष र ३८ जना महिला गरी १५२ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष कृष्ण ढकाल (शिशिरले) जानकारी दिनुभयो ।
गर्मी याममा संक्रामक रोगहरुका कारण हुन सक्ने रगत अभावलाई मध्यनजर गर्दै रगत परिपुर्ति गर्ने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको ढककालले बताउनुभयो ।
बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म भएको रक्तदान कार्यक्रममा धादिङ अस्पताल, लायन्स क्लब अफ काठमाडौँ ब्लड सर्कल र धादिङ फिटनेस सेन्टर धादिङको समन्वयमा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।








निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |