Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

नेपाल ह्रदय रोग निवारण प्रतिष्ठान धादिङको सातौँ वार्षिक साधारण सभा सम्पन्न

नीलकण्ठ एफ.एम १९४४ पटक पढिएको प्रकाशित मिति: २०८० चैत्र २३, शुक्रबार (२ साल अघि)
नेपाल ह्रदय रोग निवारण प्रतिष्ठान धादिङको सातौँ वार्षिक साधारण सभा सम्पन्न

धादिङ,२३ चैत्र ।
नेपाल ह्रदय रोग निवारण प्रतिष्ठान धादिङको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार प्रतिष्ठान धादिङ शाखाका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभा जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष राजकुमार श्रेष्ठले प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी शाखाले सञ्चालन गरेका कार्यक्रमहरुको समीक्षा गर्दै आगामी कार्य योजना समेत निर्माण गरेको सचिव विष्णुलाल श्रेष्ठले बताउनुभयो ।

साधारण सभामा शुभकामना मन्तव्य राख्नुहुँदै जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले मुटु जोगाउने अभयानमा निरन्तर लाग्न सबैसंग आग्रह गर्नुभयो । अधिकारीले अहिले मानवमा लागेको रोगको प्रकृति हेर्दा मुटुरोगले भयावह रुप लिन लागेको समयमा प्रतिष्ठानले उल्लेख्य काम गरेको प्रशंसा गर्नुभयो ।

https://www.neelkanthafm.com/wp-content/uploads/2024/04/1.-nabaraj-adhikari-byte-final.mp4

त्यसैगरी कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले नसर्ने रोगहरु मध्ये मुटुरोगको समस्या तिब्र गतिमा बढेको बताउँदै मानिसको आहार, विहार र व्यायामले यसमा सुधार ल्याउन सकिने धारणा राख्नु भयो । उहाँले गजल मार्फत आफनो मुटु बचाउनको लागि सन्देश पनि दिनुभएको थियो ।

https://www.neelkanthafm.com/wp-content/uploads/2024/04/2.-CDO-byte-gajal.mp4

नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीले बजारमा आएका जंग फुड र वातावरणीय परिवर्तनका कारण स्वास्थ्य समस्या बढेको बताउनुभयो । नसर्ने रोगबाट बच्नको लागि स्वयम व्यक्ति आफै जिम्मेवार हुनुपर्ने बतानुभयो । नीलकण्ठ नगरपालिकाले मुटु रोगबारे सचेतना तथा स्वास्थ्य शिविरहरु संचालन गरिरहेको बताउनुभयो ।

साधारण सभामा धादिङ अस्पतालका निमित्त मेडिकल सुपरिटेण्ड्न्ट डा. दिनेश रेमीले मुटुरोग, मुटुरोगका असरहरु र रोकथाम तथा उपचारका विषयमा जानकारी गराउनु भएको थियो । साथै विभिन्न समयमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा उपप्रमुख कुलमान विश्वकर्मा, जिल्ला प्रशासन कार्यलय धादिङ प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे, नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदी लगायतको आतिथ्यता रहेको थियो ।

No description available.

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

  • सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

  • सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

  • धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

  • समाचार
    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0