नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
धादिङ, २० चैत्र ।
नीलकण्ठ नगरपालिका वडा नं ६ स्थित सुनौला बजारमा ट्रिपर दुर्घटना हुँदा दुई जना घाईते भएका छन् ।
भक्तपुरबाट सुनौला बजारको भैरवी मन्दिर निर्माणका लागी स्लेट ढुङ्ग बोकेर जाँदै गरेको बा ५ खा ५७७३ नम्वरको ट्रिपर कच्चि सडकमा पल्टिदा दुई जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा दोलखा भिमेश्वर नगरपालिका–९ बस्ने वर्ष ४२ का नविन तामाङ्ग र नीलकण्ठ नगरपालीका–६ बस्ने वर्ष ३० खिखाबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
घाईतेको जिल्ला अस्पताल धादिङमा उपचार भईरहेको छ । उनिहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।



निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |