Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ भाद्र २५, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • सिद्धलेकमा भएको वडा स्तरिय तीज गीत प्रतियोगितामा फुलबारी आमा समुह प्रथमसिद्धलेकमा भएको वडा स्तरिय तीज गीत प्रतियोगितामा फुलबारी आमा समुह प्रथम
  • माओवादी केन्द्र धादिङको संघिय क्षेत्र न २ को संयोजकमा आशिष र नीलकण्ठ नगरको ईन्चार्जमा शम्भु श्रेष्ठ चयनमाओवादी केन्द्र धादिङको संघिय क्षेत्र न २ को संयोजकमा आशिष र नीलकण्ठ नगरको ईन्चार्जमा शम्भु श्रेष्ठ चयन
  • समाजसेवी बाबुकाजी भण्डारी गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद,जापानको मानार्थ सदस्यमा मनोनितसमाजसेवी बाबुकाजी भण्डारी गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद,जापानको मानार्थ सदस्यमा मनोनित
  • धादिङबेसीमा डिजिटल बैंकिङ तथा वित्तीय साक्षरता तालिम सम्पन्नधादिङबेसीमा डिजिटल बैंकिङ तथा वित्तीय साक्षरता तालिम सम्पन्न
  • पूर्व प्रहरी संगठन धादिङको ३५ औं स्थापना दिवस तथा तीज विशेष कार्यक्रम सम्पन्नपूर्व प्रहरी संगठन धादिङको ३५ औं स्थापना दिवस तथा तीज विशेष कार्यक्रम सम्पन्न
  • अ.ने.म. संघ (क्रान्तिकारी) को केन्द्रिय सदस्यमा धादिङबाट सिंखडा र कडेंल निर्वाचितअ.ने.म. संघ (क्रान्तिकारी) को केन्द्रिय सदस्यमा धादिङबाट सिंखडा र कडेंल निर्वाचित

उज्यालो बहुउद्धेश्यीय सहकारीको चौथो अधिबेशन सम्पन्न, अध्यक्षमा मान बहादुर श्रेष्ठ निर्वाचित

१२९१ पटक पढिएको प्रकाशित मिति: २०८० फागुन ७, सोमबार (१ साल अघि)
उज्यालो बहुउद्धेश्यीय सहकारीको चौथो अधिबेशन सम्पन्न, अध्यक्षमा मान बहादुर श्रेष्ठ निर्वाचित

उज्यालो बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा मान बहादुर क्षेष्ठ निवार्चित भएका छन् । सामेबार सम्पन्न १४ औँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निवाचित गरेको हो ।

निर्वाचित कार्यसमितिको उपाध्यक्षमा कृष्ण प्रसाद पोखरेल, सचिवमा देवेन्द्र गैरे, कोषाध्यक्षमा राजु श्रेष्ठ, सह–सचिवमा पुष्पा पन्त श्रेष्ठ निवार्चित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा दान बहादुर श्रेष्ठ, प्रदीप पोखरेल,रामकृष्ण कोइराला, सुब्बा रम्तेल, संझना नेपाली र कृष्ण प्रसाद पोखरेल रहेका छन् ।
त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा सविता सुवेदी कोइराला निर्वाचित हुनुभएको छ भने सदस्यहरु शिवराज पोखरेल, धन बहादुर बिश्वकर्मा रहेका छन् ।

त्यसैगरी ऋण–उपसमिति संयोजकमा राजु श्रेष्ठ, सदस्यहरुमा सिताराम श्रेष्ठ, पुजा भट श्रेष्ठ निर्वाचित भएका छन् । शिक्षा उपसमिति संयोजकमा बलराम अधिकारी निर्वाचित भएका छन् भने सदस्यहरुमा लक्ष्मी रिमाल पोखरेल, पशुराम कोइराला निर्वाचित भएका छन् ।

त्यसैगरी साधारणसभाले जयराम कोइरालाको संयोजकत्वमा ऋण असुली उप–समिति समेत चयन गरको छ । ऋण असुली उप–समिति सदस्यहरुमा अनिल अधिकारी र कृष्ण प्रसाद अधिकारी चयन भएका छन् । उज्यालो बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर पोखरेलको अध्यक्षतामा सम्पन्न १४ औँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनमा नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

साधारण सभाले आगामी छ महिना भित्र भाखा नागेको सम्पूर्ण ऋण असुलीको नभएमा कानुनी प्रक्रिया अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्दै सम्पूर्ण प्रतिवेदनहरु ब्यापक छलफल गरि सर्वसहमत पास गरेको छ ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङमा कर्फ्यु आदेश जारी

    धादिङमा कर्फ्यु आदेश जारी

  • धादिङ कारागार अपडेट : १ कैदीको मृत्यु, ७ जना घाइते

    धादिङ कारागार अपडेट : १ कैदीको मृत्यु, ७ जना घाइते

  • धादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदै

    धादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदै

  • प्रधानमन्त्री ओलीद्वारा राजीनामा

    प्रधानमन्त्री ओलीद्वारा राजीनामा

  • समाचार
    धादिङमा कर्फ्यु आदेश जारी

    धादिङमा कर्फ्यु आदेश जारी

    धादिङ कारागार अपडेट : १ कैदीको मृत्यु, ७ जना घाइते

    धादिङ कारागार अपडेट : १ कैदीको मृत्यु, ७ जना घाइते

    धादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदै

    धादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदै

    प्रधानमन्त्री ओलीद्वारा राजीनामा

    प्रधानमन्त्री ओलीद्वारा राजीनामा

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0