प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,२० चैत ।
जिल्लाको उत्तरी क्षेत्र रुवीभ्याली गाउँपालिकाका कृषकहरुलाई दाँते ओखरको विरुवा विरण गरीएको छ । रुवी भ्याली गाउँपालिका वडा नं ३ र ५ का कृषकहरुलाई दाँते ओखरको विरुवा वितरण गरिएको हो ।
वडा नम्बर ३ सेर्तुङ स्थित आँखुखोला कृषि तथा पशुपन्छी कृषक समुह र वडा नम्बर ५ लापा ठुलो गाउँ स्थित छुमर कृषि बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडलाई अनुदानमा ९०० वटा दाँते ओखरको विरुवा प्रदान गरिएको हो ।
सेर्तुङका किसानले ४५० र लापा ठुलो गाउँका किसानले ४५० गरी ९०० वटा विरुवा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । किसानले विरुवा रोपण गरिसकेका छन् ।दाँते नाम युरोपबाट आएको भन्ने गरिन्छ । सामान्यतया ९०० दखि ३००० मिटर सम्ममा ओखर पाइने गर्छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |