कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
धादिङ, २८ जेठ ।
पतन्जली योग समिति धादिङको आयोजनामा आगामी जेठ ३० र ३१ गते योग शिविर हुन लागेको छ । निलकण् नगरपालिका वडा नम्बर –३ स्थित पुछार बजारमा दुई दिने ’रोग विशेष योग शिविर’ सञ्चालन हुने भएको छ ।पुछार बजारमा रहेको किबो बोर्डिङ स्कूलको प्राङ्गणमा आयोजना हुने उक्त शिविरमा विभिन्न रोगबाट ग्रसित नागरिकहरूलाई लक्षित गरी विशेष योग प्रशिक्षण दिइने पतन्जली योग समिति धादिङका प्रभारी बद्री सुवेदीले जानकारी दिनुभयो ।शिविरमा पतन्जली योग समिति बागमती प्रदेशका प्रमुख एव रोग विशेष योग गुरु ग्रोबिन तौजल र प्रदेश महामन्त्री एवं रोग विशेष योग गुरु सुधा कलौनीले प्रत्यक्ष रूपमा योग प्रशिक्षण तथा परामर्श प्रदान गर्नुहुनेछ ।
विभिन्न किसिमका पुराना तथा जटिल स्वास्थ्य समस्याहरूलाई योग र प्राकृतिक चिकित्साको माध्यमबाट कसरी निको पार्न सकिन्छ भन्नेबारे शिविरमा विशेष प्रशिक्षण दिइने समितिले जनाएको छ ।शिविरमा ढाड तथा कम्मरको दुखाई,सुगर प्रेसर र थाईराईड रोग विशेष योग शिविर हुनेछ । जेठ ३० र ३१ गते दुई दिनसम्म चल्ने उक्त शिविरमा स्वास्थ्य लाभ लिनका लागि धादिङबेसी तथा आसपासका क्षेत्रका सम्पूर्ण योग प्रेमी तथा बिरामी आम नागरिकहरूलाई गरिमामय उपस्थितिको लागि पतन्जली योग समिति धादिङले हार्दिक अनुरोध गरेको छ ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।