वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
धादिङबेशी,१३ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङ प्रतिनिधिसभा क्षेत्र नं. २ ‘क’ बाट प्रदेश प्रतिनिधि (पेशागत विषयविज्ञ) पदमा एरोनोटिकल इन्जिनियर मोतीराम इटनी निर्विरोध निर्वाचित भएका छन्।
पेशागत विषयविज्ञतर्फ इटनीको मात्रै उम्मेदवारी कायम भएपछि उनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका हुन्। उम्मेदवारी दर्ताका क्रममा उनले आफ्नो पेसागत ज्ञान, अनुभव र क्षमतालाई पार्टी संगठन तथा सार्वजनिक सेवासँग जोडेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
निर्विरोध निर्वाचित भएपछि इटनीले आफूमाथि विश्वास गर्ने क्षेत्रीय प्रतिनिधि, पालिका तथा वडा सभापति, अग्रज नेता, कार्यकर्ता तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्। पार्टीको नीति, सिद्धान्त र मूल्यमान्यतालाई आत्मसात् गर्दै संगठनलाई थप सुदृढ, गतिशील र जनमुखी बनाउन आफ्नो क्षमताले भ्याएसम्म योगदान गर्ने उनले बताएका छन्।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |