नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
धादिङबेशी, २४ जेष्ठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङको प्रथम जिल्ला अधिवेशनबाट सभापतीमा राजन अर्याल निर्वाचित हुनुभएको छ । आज सम्पन्न अधिबेशनबाट राजन अर्यालको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
पार्टीको उपसभापति श्रवण कुमार त्रिपाठी, सचिवमा राम भण्डारी र सह–सचिवमा श्रीराम आचार्य निर्वाचित हुनुभएको छ । त्यसैगरि सदस्यहरुमा उषा कार्की,रामकृष्ण स्वार परियार,सुन्दर अधिकारी,मदन भण्डारी निर्वाचित हुनुभएको छ ।
धादिङ क्षेत्र न १ को क्षेत्रिय संयोजकमा रामजी प्रसाद पाठक सह संयोजकमा अमृता केसी,क्षेत्र न २ संयोजकमा राजेन्द्र अधिकारी र सह संयोजकमा ओम प्रसाद कार्खेती निर्वाचित हुनुभएको छ ।
अधिबेशनबाट क्षेत्रिय सचिवमा प्रवेश धरेल र क्षेत्रिय सदस्यमा माधवराज अधिकारी रहनुभएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |