वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङ, १८ असोज
स्रोत पहिचान तथा व्यवस्थापन समाज ९नेपाल० ९रिम्स नेपाल० को २९औँ साधारणसभा तथा १४औँ अधिवेशन सम्पन्न भएको छ ।गल्छी गाउँपालिका–६ स्थित संस्थाको कार्यालयमा आज सम्पन्न साधारणसभामा संस्थाको आर्थिक तथा प्रगति प्रतिवेदनमाथि छलफल गरिएको थियो ।अधिवेशनले आगामी तीन वर्षका लागि शिवप्रसाद अधिकारीको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रमिला पण्डित, सचिवमा चेतनाथ त्रिपाठी र कोषाध्यक्षमा शिला श्रेष्ठ चयन हुनुभएको छ । सदस्यमा निर्मला पाठक, रामबहादुर मिजार र रमेश उप्रेती रहनुभएको छ ।
यसैगरी अधिवेशनले रामलाल श्रेष्ठको अध्यक्षतामा तीन सदस्यीय लेखा तथा अनुगमन समिति गठन गरेको छ । गोपाल गैरेको संयोजकत्वमा तीन सदस्यीय कार्यक्रम विकास समिति पनि गठन गरिएको छ ।धादिङ जिल्लामा दर्ता भई सञ्चालनमा रहेको रिम्स नेपालले सामुदायिक विकासका विभिन्न क्षेत्रमा काम गर्दै आएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |