कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
धादिङ,१३ असार
धादिङको नेत्रावती डबजोङ गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको दुई महिने सिलाइ–कटाइ तालिम सम्पन्न भएको छ। गाउँपालिकाको महिला सीपमूलक तालिम कार्यक्रमअन्तर्गत २०८३ वैशाख १३ गतेदेखि सुरु भएको तालिम शुक्रबार सम्पन्न भएको हो।
तालिममा गाउँपालिकाको वडा नम्बर १ र २ का २१ जना महिलाको सहभागिता रहेको थियो। तालिमपछि सहभागीहरू कुर्ता, भोटो, टोपी, सर्ट, पाइन्ट, चोलोलगायत विभिन्न पोशाक सिलाउन सक्षम भएका छन् ।
समापन समारोहमा सहभागी महिलाहरूले स्वागत गीतमार्फत आगामी दिनमा उन्नत (एडभान्स) सिलाइ–कटाइ तालिम सञ्चालन गर्न गाउँपालिकासँग आग्रह गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै नेत्रावती डबजोङ गाउँपालिकाका प्रवक्ता ठाकुर गुरुङले महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ यस्ता सीपमूलक तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो। उहाँले तालिमबाट सिकेका सीपलाई व्यवहारमा लागू गर्दै स्वरोजगार र आयआर्जनका गतिविधिमा सक्रिय हुन सहभागीहरूलाई आग्रह गर्नुभयो।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।