धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,२० चैत
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा सडक कालोपत्रे गर्ने कार्य सुरु भएको छ । गाउँपालिका चोक देखि सित्तल बजार,टारीवेशी पुल देखी गाउँपालिका चोक र पानीट्यांकी चोक देखी कोषढुंगा सडक कालोपत्रे गर्ने कार्य सुरु भएको हो ।

निर्माणधीन सडकको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष राजु उप्रेतीले गाउँपालिका अन्तर्गतका विभिन्न सडखण्डको सडक कालोपत्रे गर्ने कार्यको स्थलगत निरिक्षण गर्नुभएको छ ।

प्रदेश तथा सङ्घीय सरकार र गाउँपालिकाको साझेदारी बजेटबाट निर्माणाधीन सडकको अध्यक्ष उप्रेतीले स्थलगत अनुगमन गर्नुभएको हो ।
निरिक्षणको क्रममा गाउँपालिका अध्यक्ष उप्रेतीले निर्माण सामाग्रीको गुणस्तरमा कुनै कमि हुन नदिन आग्रह गर्नुभएको छ ।

उहाँले निर्माण कार्यलाई निर्धारित समयमा नै पुरा गर्न सम्बन्धित पक्षलाई आवश्यक निर्देशन समेत दिनुभएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |