Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १५, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

जिल्ला प्रशासन कार्यालय धादिङ र सामी कार्यक्रमबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

६५० पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र १५, बुधबार (२ साल अघि)
जिल्ला प्रशासन कार्यालय धादिङ र सामी कार्यक्रमबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

धादिङ,१५ चैत
नीलकण्ठ नगरपालिकाद्वारा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रम र जिल्ला प्रशासन कार्यालयबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सुरक्षित आप्रवासन कार्यक्रमले जिल्लामा गरेको कामको समिक्षा तथा आगामी कार्ययोजनाको विषयमा जानकारी गराउने उदेश्यले अन्तरक्रिया कार्यक्रम सन्चालन गरीएको सामी कार्यक्रमका सामाजिक परिचालन अधिकृत सम्झना भण्डारीले जानकारी दिनुभएको छ ।

No description available.
प्रमुख जिल्ला अधिकारी रमेश ढकालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतम मिश्र,नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त,नीलकण्ठ नगरपालिकाका सल्लाहकार दीपक कोईराला लगायत जिल्ला प्रशासन कार्यालयका कर्मचारी र सामी कार्यक्रमका कर्मचारीहरुको सहभागिता रहेको थियो ।सामी कार्यक्रमका कार्यक्रम संयोजक दिनेश दुवाडीले सामी कार्यक्रमले गरीरहेको अहिले सम्मको कामको कार्य वितवरण र आगामी योजनाहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

No description available.

सिप,सुचना,न्याय,वित्तिय साक्षरता तथा मनोसामाजिक परामर्शको क्षेत्रमा भएको काम र जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग कसरी समन्वय गरेर काम गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेश ढकालले सामी कार्यक्रमसँग समन्वय गरेर काम गर्ने बताउनु भयो ।बैदेशिक रोजगारको क्षेत्रलाई सुरक्षित,मर्यादित तथा भरपर्दो बनाउने काममा सबैसँग हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो। सामीको धादिङ जिल्लाको टिम कुशल रहेको भन्दै सँगै मिलेर काम गर्ने बताउनुभयो ।

May be an image of 7 people, people standing and people sitting

यसैगरी प्रहरी प्रमुख गौतम मिश्रले ठगी लगायतको अन्य मुद्धामा सामी कार्यक्रम सँग समन्वय गरेर न्याय दिलाउने काममा प्रहरीले सहयोग गर्ने बताउनुभयो।यसैगरी नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले सामी कार्यक्रम प्रभावकारी भएको भन्दै गाउँका नागरिकहरुलाई सुचनामा पहुँच पुर्याउने काम गरीरहेको बताउनुभयो ।सहि सुचना तथा परामर्श नलिदा नागरिकहरु ठगीरहेको भन्दै सुचनामा पहुँच तथा न्याय दिलाउने काममा सामी कार्यक्रमले सहजीकरण गरीरहेको बताउनुभयो । जिल्लाको नीलकण्ठ नगरपालिका,गंगाजमुना गाउँपालिका,धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिकामा सामी कार्यक्रम सन्चालनमा रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

  • निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

  • धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

  • धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

  • समाचार
    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0