Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १५, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

महिलाहरुलाई उद्यमी बनाउने गरी नगरपालिकाले काम गरीरहेको छः मेयर ढुंगाना

८२५ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र १५, बुधबार (२ साल अघि)
महिलाहरुलाई उद्यमी बनाउने गरी नगरपालिकाले काम गरीरहेको छः मेयर ढुंगाना

धादिङ,१५ चैत
नीलकण्ठ नगरपालिकाले महिलाहरुलाई उद्यमी बनाउने गरी कार्यक्रम सन्चालन गरीरहेको नगर प्रमुख भीम प्रसाद ढुंगानाले बताउनु भएको छ।मेयर उद्यमशिल कार्यक्रममा महिलाहरुलाई प्राथमिकता दिएर अघि बढाउने भन्दै स्वरोजगारी बन्नको लागि आग्रह गर्नुभएको छ ।
महिलाहरुको क्षेत्रमा विभिन्न सिप मुलक तालिम सन्चान गरीरहेको भन्दै नगरपालिकाभित्र बन्न लागेको उद्योग ग्राममा पनि महिलाहरुको उद्योगहरुलाई प्राथमिकता दिने बताउनुभयो ।

No description available.

नगरपालिकाले महिलाहरुको क्षेत्रमा वित्तीय साक्षरता,विभिन्न सिपमुलक तालिम,अनुदानको कार्यक्रम,सुत्केरीको लागी अस्पताल सम्म जानलाग्ने एम्बुलेन्स खर्च समेत दिने गरेको भन्दै उहाँले नगरपालिकाले महिलाहरुको क्षेत्रमा काम गरीरहेको बताउनुभयो ।हरेक विकास निमार्णको काममा नेतृत्व लिनको लागी आग्रह गर्नुभएको छ ।नीलकण्ठ नगरपालिकाले संचालन गरेको तीन दिने महिला सशक्तिकरण सम्बन्धि तालिमको समापन समारोहलाई सम्बोधन गर्नुहुदै ढुंगानाले सो कुरा बताउनु भएको हो।

No description available.

समाजमा भएका विकृति विसंगतीलाई हटाउन र महिलालाई सक्षम र शसक्त बनाएर लैजानको लागि महिला सशक्तिकरण तालिम संचालन गरिएको बताउनुभयो । तालिममा सहभागी भएका महिलालाई सम्बोधन गर्दै नगरप्रमुख ढुंगानाले नगरपालिकाभित्र महिलाको क्षेत्रमा भएको निर्णय र कार्यक्रमप्रति चासो राख्न समेत आग्रह गर्नुभएको छ ।नीलकण्ठ नगरपालिकाको आयोजनामा तीन दिने महिला सशक्तिकरण सम्बन्धि तालिम मंगलबार सम्पन्न भएको हो। सामाजिक समावेशिकरण महिला विकास अन्तरगत महिला सशक्तिकरणको लागि तीन दिने तालिम संचालन गरिएको थियो ।

No description available.

तालिममा महिला अधिकार सम्बन्धि संवैधानिक व्यवस्था, सशक्तीकरण हुनकालागि के के हुनु जरुरी छ ? हामीले हाम्रा विचार अभिव्यक्त गर्न किन जरुरी छ र कसरी अभिव्यक्त गर्ने रु लैङ्गिक समानता के हो ?महिलालाई आयआर्जन किन जरुरी छ?उद्यमशील महिलालाई राज्यको सहुलियत नीति के कस्तो छ ? र मनोसामाजिकपरामर्श लगायतका विषयमा प्रशिक्षण दिइएको नीलकण्ठ नगरपालिकाका महिला निरिक्षक निर्मला केसीले बताउनुभयो ।तालिममा नीलकण्ठ नगरपालिकाको १४ वटै वडाका विभिन्न पेशामा आबद्ध अगुवा महिला, एकल महिला र किशोरीहरू लगायतको सक्रिय सहभागी रहेको थियो।

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

  • निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

  • धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

  • धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

  • समाचार
    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0