प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
काठमाण्डौ,१३ चैत
साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपमा नेपाल रुससँग पराजित भएको छ । बङ्लादेशको ढाकामा हिजो बेलुका भएको खेलमा नेपाल ३–० गोलले पराजित भएको हो ।रुसका एलिना गोलिकले दुई तथा पोलिना फिलसिनाले एक गोल गरिन् । रुसले तीन वटै गोल खेलको दोस्रो हाफमा गरेको थियो । जितसँगै अपराजित टोली रुस ३ खेलमा ९ अङ्क जोडेर शीर्षस्थानमा रहेको छ । समान खेलमा भारत र बङ्लादेशको ६ अङ्क छ । नेपालको उपाधि जित्ने सम्भावना सकिएको छ ।
नेपालको ३ खेलमा ३ अङ्क छ । अब नेपालले राउन्ड रोबिन लिगको अन्तिम खेलमा भोलि आयोजक बङ्लादेशसँग खेल्नेछ । साफ १७ वर्षमुनिको च्याम्पियनसिपमा नेपाल, बङ्लादेश, भुटान, भारत र रुस सहभागी छन् । सिङ्गल राउण्ड रोबिनपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |