Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ १३, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

नीलकण्ठ नगरपालिकाको आयोजनामा महिला सशक्तिकरण सम्बन्धि तीन दिने तालिम शुरु

११३८ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र १२, आईतबार (३ साल अघि)
नीलकण्ठ नगरपालिकाको आयोजनामा महिला सशक्तिकरण सम्बन्धि तीन दिने तालिम शुरु

धादिङ १२ चैत 
नीलकण्ठ नगरपालिकाको आयोजनामा तीन दिने महिला सशक्तिकरण सम्बन्धि तालिम धादिङबेसीमा आजबाट शुरु भएको छ ।सामाजिक समावेशिकरण महिला विकास अन्तरगत महिला सशक्तिकरण सम्बन्धी तीन दिने तालिम सामाजिक विकास संयोजक चिना माया श्रेष्ठको अध्यक्षतामा शुरु भएको हो ।

No description available.

तालिमको उद्घाटन सत्रमा बोल्दै नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले महिला सशक्तीकरण भए मात्र परिवार र समाज सुधार हुने भन्दै नगरपालिकाले अब बन्ने नीति कार्यक्रम र बजेटमा तालिममा उठेका सल्लाह सुझावलाई टेकेर पालिकाले महिलाको विकासमा लागि पर्ने विश्वास व्यक्त गर्नुभयो ।उहाँले परिवर्तित समयसंगै महिला दिदीबहिनीमा आएको चेतनाले अहिलेको समाज हिजो भन्दा सचेत रहेको बताउँनुभयो । तालिममा सहभागीलाई वडादेखि आउने अगुवा महिलाको रुपमा नेतृत्वदायी भूमिका गर्ने महिलाको रुपमा आफूलाई विकास गरेर जान उपप्रमुख विश्वकर्माले अनुरोध गर्नुभएको छ।

No description available.

तालिममा महिलालाई सशक्तिकरण गर्न नगरपालिकाले गरेको यो लगानीलाई सहभागीले सहि सदुपयोग गर्न आग्रह गर्दै नगरपालिकाको सामाजिक विकास संयोजक चिना माया श्रेष्ठले महिलाको आर्थिक विकास गर्नको लागि नगरपालिकाले कस्तो भूमिका निर्वाह गर्नुपर्छ तीन दिनको तालिमबाट खुलाउन सहभागीलाई आग्रह गर्नुभएको छ। महिलाको जिम्मेवारी घरायसी काममा मात्रै नभएर विकासको पूर्वाधारमा पनि महिलाको उपस्थिति जरुरी छ भनेर आत्मविश्वास जगाउनको लागि महिला सशक्तिकरण तालिमको आयोजना गरिएकोे नीलकण्ठ नगरपालिकाका महिला निरिक्षक निर्मला केसीले बताउनुभयो ।

No description available.

तालिममा महिला अधिकार सम्बन्धि संवैधानिक व्यवस्था, सशक्तीकरण हुनकालागि के के हुनु जरुरी छ ? हामीले हाम्रा विचार अभिव्यक्त गर्न किन जरुरी छ र कसरी अभिव्यक्त गर्ने रु लैङ्गिक समानता के हो ? महिलालाई आयआर्जन किन जरुरी छ ? उद्यमशील महिलालाई राज्यको सहुलियत नीति के कस्तो छ ? र मनोपरामर्श लगायतका विषयमा प्रशिक्षण दिइने नगरपालिकाका सल्लाहकार दिपक कोइरालले जानकारी दिनुभयो ।तालिममा नीलकण्ठ नगरपालिकाको १४ वटै वडाका अगुवा महिलाहरू, विभिन्न पेशामा आबद्ध महिला, एकल महिला, किशोरीहरू लगायतको सक्रिय सहभागी रहेको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

  • दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

  • सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

  • समाचार
    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0