धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,५ चैत
धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ४ मा चट्याङ लागि घरमा आगोलागी भएको छ । प्रहरीका अनुसार आज साँझ इन्दु बस्ने चुडा बबहादुर घले र राम बहादुर घलेको ढुङ्गा माटोले बनेको २ तले टिनको छानो भएको घरमा अचानक चट्याङ परी आगोलागी भएको हो ।

आगोलागी हुँदा घर भित्र रहेको अन्नपात, लत्ताकपडा लगाएतका सर समानहरु जली पुर्ण रुपमा नष्ट भएको छ भने मानविय तथा चौपाया क्षती नभएको ईलाका प्रहरी कार्यालय फुलखर्कले जानकारी दिएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |