Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ श्रावण ७, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्णनेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्ण
  • धादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीरधादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीर
  • चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मानचिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान
  • धादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोडधादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोड
  • नेत्रावती डबजोङ गाउँपालिकाको शिक्षामा गौरवमय सफलताः एसईई रिजल्टमा जिल्लाकै प्रथम हुन सफलनेत्रावती डबजोङ गाउँपालिकाको शिक्षामा गौरवमय सफलताः एसईई रिजल्टमा जिल्लाकै प्रथम हुन सफल
  • ज्वालामुखी गाउँपालिकाद्वारा ५८ जना कृषकहरुलाई मिनि टिलर वितरणज्वालामुखी गाउँपालिकाद्वारा ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

हिजो देखि मार्पाक सामुदायिक क्लब धादिङको एम्बुलेन्स पुन: सुचारु

४६३ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र २, बिहिबार (२ साल अघि)
हिजो देखि मार्पाक सामुदायिक क्लब धादिङको एम्बुलेन्स पुन: सुचारु

धादिङ । मार्पाक सामुदायिक क्लब, धादिङको एम्बुलेन्स हिजोदेखि पुन: सुचारु भएको छ । बिग्रिएर राजधानी काठमाडौंमा केही महिना थन्किएको एम्बुलेन्स क्लबको सकृयता साथै नेत्रावती डबजोङ्ग गाउँपालिकाका युवा समाजसेवी राजाराम रिजालको आर्थिक सहयोगमा मर्मत संहार भएपश्चात् पुनस् सुचारु गरिएको हो । क्लबले वरिष्ठ उपाध्यक्ष शिव कार्कीलाई संयोजक बनाएर एम्बुलेन्स संचालन गरेसँगै पुरानो एम्बुलेन्स संचालन तथा व्यवस्थापन समिति स्वत खारेज भएको छ, भने क्लबका निवर्तमान अध्यक्ष धुर्ब अधिकारी र निवर्तमान महा – सचिव काजिराम अधिकारीको रोहबरमा फागुन ३० गते विकास थापा मगरलाई एम्बुलेन्स चालकको रुपमा दुई पक्षिय संझौता समेत गरेको क्लबका अध्यक्ष सुदिप अधिकारीले जानकारी दिए ।
क्लबले आपतकालिन अवस्थामा, दुर्घटना तथा अन्य बिषम परिस्थितिमा एम्बुलेन्सको आवश्यकता परेमा एम्बुलेन्स चालकलाई मोबाईल नम्बर ९८४३७३६६७१ मा सिधैँ सम्पर्क गर्न सकिने साथै पटक – पटक कल गर्दा पनि चालकको फोन नउठेमा वा चालकले कुनै बाहाना बनाएमा सिधैँ क्लबका वरिष्ठ उपाध्यक्ष वा एम्बुलेन्स सेवाका क्लब संयोजक शिव कार्कीलाई मोबाईल नम्बर ९८४५०५८८१८ मा सम्पक गर्न सकिने र एम्बुलेन्स संचालनको सम्बन्धमा जन – गुनासो, सल्लाह तथा सुझावको लागि पनि क्लबको अध्यक्ष वा महा – सचिवलाई सिधैँ कल गर्न सकिने समेत क्लबका अध्यक्ष अधिकारीले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना सम्मानित

    नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना सम्मानित

  • अन्तराष्ट्रिय धादिङ समाजले जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगिता गर्ने,प्रथम पुरस्कार  ५० हजार राशिको

    अन्तराष्ट्रिय धादिङ समाजले जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगिता गर्ने,प्रथम पुरस्कार ५० हजार राशिको

  • खाल्टेमा गृहिणी महिलाहरूलाई ढाका बुन्ने तान  हस्तान्तरण

    खाल्टेमा गृहिणी महिलाहरूलाई ढाका बुन्ने तान हस्तान्तरण

  • यस्तो रहयो कृषिमन्त्रालयको एक वर्षे उपलब्धि,कृषकलाई सहुलियत सेवा प्रवाहमा सुधार : कृषि मन्त्री अधिकारी

    यस्तो रहयो कृषिमन्त्रालयको एक वर्षे उपलब्धि,कृषकलाई सहुलियत सेवा प्रवाहमा सुधार : कृषि मन्त्री अधिकारी

  • समाचार
    नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना सम्मानित

    नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना सम्मानित

    अन्तराष्ट्रिय धादिङ समाजले जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगिता गर्ने,प्रथम पुरस्कार  ५० हजार राशिको

    अन्तराष्ट्रिय धादिङ समाजले जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगिता गर्ने,प्रथम पुरस्कार ५० हजार राशिको

    खाल्टेमा गृहिणी महिलाहरूलाई ढाका बुन्ने तान  हस्तान्तरण

    खाल्टेमा गृहिणी महिलाहरूलाई ढाका बुन्ने तान हस्तान्तरण

    यस्तो रहयो कृषिमन्त्रालयको एक वर्षे उपलब्धि,कृषकलाई सहुलियत सेवा प्रवाहमा सुधार : कृषि मन्त्री अधिकारी

    यस्तो रहयो कृषिमन्त्रालयको एक वर्षे उपलब्धि,कृषकलाई सहुलियत सेवा प्रवाहमा सुधार : कृषि मन्त्री अधिकारी

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0