Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ आश्विन २४, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदैधादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदै
  • धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ताधादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता
  • नगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपणनगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपण
  • बन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्नबन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्न
  • फरार ४७ कैदीबन्दि धादिङबाट पक्राउफरार ४७ कैदीबन्दि धादिङबाट पक्राउ
  • धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीरधादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर

धदिङमा वन डढेलो नियन्त्रण सप्ताह सुरु,(यस्तो छ, सात दिने कार्यक्रम)

६४८ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र २, बिहिबार (२ साल अघि)
धदिङमा वन डढेलो नियन्त्रण सप्ताह सुरु,(यस्तो छ, सात दिने कार्यक्रम)

धादिङ,२ चैत
‘वनमा डढेलो नियन्त्रण, जैविक विविधताको संरक्षण’ भन्ने मूल नारासहित बुधबारदेखी धादिङमा वन डढेलो नियन्त्रण सप्ताह सुरु भएको छ । डिभिजन वन कार्यालय धादिङको आयोजना र सव डिभिजन वन कार्यालयको संयोजनमा वन डढेलो नियन्त्रण सप्ताह सुरु भएको हो ।
सप्ताहव्यापी कार्यक्रम अन्र्तगत बुधबार वन डढेलोलाई लक्षित गरी वन डढेलो कार्य योजना कार्यान्वयनको लागि डिभिजन वन कार्यालयका कर्मचारी, विभिन्न सब डिभिजन वन कार्यालयका कर्मचारी, सामुदायिक वन उपभोक्ता महासंघ प्रतिनिधि, हरीत स्वयंसेवक, समूह सहयोगीहरूको सहभागितामा समन्वय बैठक सम्पन्न भएको डिविजन वन कार्यालय धादिङका डिविजन वन अधिकृत अजय विक्रम मानन्धरले बताउनुभयो ।
डिविजन वन अधिकृत मानन्धरका अनुसार शुक्रबार सुरक्षा निकाय, इको क्लब, सामुदायिक वन उपभोक्ता समुहहरु र स्थानिय तहहरुसँग समन्वय र अन्त्रिक्रिया कार्यक्रम गर्ने बताउनुभयो।त्यसैगरी विद्यार्थीहरुलाई वन डढेलो सम्बन्धि सचेतनका लागि विद्यालयमा प्राथना गर्ने समयमा वन डढेलो भनेको के हो ?डढेलो कसरी लाग्छ ? कसरी नियन्त्रण गर्ने ? आगलागि हुन नदिन के के गर्नुपर्छ ? भनेर सव डिविजनका प्रमुखहरुले जानकारी गराउने कार्यक्रम रहेको डिविजन वन अधिकृत मान्नधरले बताउनुभयो ।

त्यसैगरी चैत्र ३, ४ र ५ गते सामुदायिक वन उपभोक्ता समुहमा र वन समुहरुमा गएर बन डढेलो सम्बन्धि जानकारी गर्नेे, अग्नि रेखाको, गोरेटो बाटाका छेउछाउमा भएका पात पतिङ्गर डढाउन कार्यक्रम राखिएको छ ।अभियान अन्तर्गत ६ र ७ गते विभिन्न सामुदायिक वन उपभोक्ता समितिहरु, कबुलियत वन समुहरु, राजमार्ग छेउछाउमा रहेका प्रजनन्शील पदार्थ जलाउने कार्यक्रम रहेको डिविजन वन अधिकृत मानन्धरले बताउनुभयो ।साथै लोकमार्गको छेउछाउमा ब्यानरे राखेर १० जना हरित स्वयम सेवक परिचालन गरी डढेलो नियन्त्रणका लागि तथा वन संरक्षणका लागि डढेलो सम्बन्धित गीत बजाएर कार्यक्रम गरिने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • जिल्ला प्रशासन कार्यालय धादिङको असल अभ्यास, दैनिक सम्पादित कार्यहरुको विवरण सार्वजनिक

    जिल्ला प्रशासन कार्यालय धादिङको असल अभ्यास, दैनिक सम्पादित कार्यहरुको विवरण सार्वजनिक

  • सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य निरन्तर अकासिँदो

  • नेपालसँग कुवेत पराजित

    नेपालसँग कुवेत पराजित

  • मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

    मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

  • समाचार
    जिल्ला प्रशासन कार्यालय धादिङको असल अभ्यास, दैनिक सम्पादित कार्यहरुको विवरण सार्वजनिक

    जिल्ला प्रशासन कार्यालय धादिङको असल अभ्यास, दैनिक सम्पादित कार्यहरुको विवरण सार्वजनिक

    सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य निरन्तर अकासिँदो

    नेपालसँग कुवेत पराजित

    नेपालसँग कुवेत पराजित

    मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

    मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0