Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ श्रावण ७, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्णनेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्ण
  • नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना सम्मानितनीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना सम्मानित
  • धादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीरधादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीर
  • चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मानचिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान
  • धादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोडधादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोड
  • नेत्रावती डबजोङ गाउँपालिकाको शिक्षामा गौरवमय सफलताः एसईई रिजल्टमा जिल्लाकै प्रथम हुन सफलनेत्रावती डबजोङ गाउँपालिकाको शिक्षामा गौरवमय सफलताः एसईई रिजल्टमा जिल्लाकै प्रथम हुन सफल

नेविसंघबाट सभापतिमा कविराज श्रेष्ठ र कोषाध्यक्षमा सिता सापकोटा(सितल)को उम्मेद्वारी

३९६ पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन २७, शनिबार (२ साल अघि)
नेविसंघबाट सभापतिमा कविराज श्रेष्ठ र कोषाध्यक्षमा  सिता सापकोटा(सितल)को उम्मेद्वारी

धादिङ,२७ फागुन ।
आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनको लागि नीलकण्ठ बहुमुखी क्याम्पसमा शनिवार मनोनयन दर्ता गर्ने कार्य सम्पन भएको छ । स्ववियु निर्वाचनमा नीलकण्ठ बहुमुखी क्याम्पसमा सभापतिमा पदको लागि कविराज श्रेष्ठले मनोनय दर्ता गराउनु भएको छ । यसैगरी सचिवमा राजन अधिकारी र कोषाध्यक्षमा सिता सापकोटा(सितलले)उम्मेद्वारी दर्ता गराउनु भएको छ ।यसैगरी नेविसंघबाट सदस्यहरुमा प्रमिला पाठक, रोजिना शाक्य, भवानी भट्टराई, दिलमान तामाङ, सन्तोष मगर, सन्तोष ढुङगाना र सुमनबहादुर खनालले मनोनयन दर्ता गराउनु भएको छ।
नेविसंघबाट स्ववियु सभापतिमा निर्वाचित भए विद्यार्थीहरुले आनन्दसँग अध्ययन गर्ने वातावरणको विकास गर्नेकुरामा पहल गर्ने,क्याम्पसलाई टिकाउन श्रोत व्यवस्थापन गर्न पहल गर्ने,स्थानीय, प्रदेश र संघ सरकारबाट आर्थिक व्यवस्थापनको लागि क्याम्पससँग मिलेर काम गर्ने लगायतको विद्यार्थीहरुको हक अधिकारको लागि काम गर्ने नेविसंघका विद्यार्थी नेताहरुले बताएका छन् ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न

    देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न

  • नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना सम्मानित

    नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना सम्मानित

  • अन्तराष्ट्रिय धादिङ समाजले जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगिता गर्ने,प्रथम पुरस्कार  ५० हजार राशिको

    अन्तराष्ट्रिय धादिङ समाजले जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगिता गर्ने,प्रथम पुरस्कार ५० हजार राशिको

  • खाल्टेमा गृहिणी महिलाहरूलाई ढाका बुन्ने तान  हस्तान्तरण

    खाल्टेमा गृहिणी महिलाहरूलाई ढाका बुन्ने तान हस्तान्तरण

  • समाचार
    देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न

    देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न

    नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना सम्मानित

    नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना सम्मानित

    अन्तराष्ट्रिय धादिङ समाजले जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगिता गर्ने,प्रथम पुरस्कार  ५० हजार राशिको

    अन्तराष्ट्रिय धादिङ समाजले जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगिता गर्ने,प्रथम पुरस्कार ५० हजार राशिको

    खाल्टेमा गृहिणी महिलाहरूलाई ढाका बुन्ने तान  हस्तान्तरण

    खाल्टेमा गृहिणी महिलाहरूलाई ढाका बुन्ने तान हस्तान्तरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0