धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,२६ फागुन
धादिङको गजुरी गाउँपालिका स्थित गलौँदीमा सम्पन्न भएको १२ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधी नीलकण्ठ नगरपालिकाले जितेको छ। बिहिबार सम्पन्न भएको प्रतियोगितामा नीलकण्ठ नगरपालिकाले २० स्वर्ण, ११ रजत र १५ कास्य गरी ४६ पदक उपाधी जितेको हो ।
प्रतियोगिता धुनिवेशी नगरपालिका दोस्रो भएको छ । धुनिवशीले ८ स्वर्ण, ९ रजत र ८ कास्य गरी २५ पदक सहित दोस्रो हुन सफल भएको हो। यसैगरी ५ स्वर्ण, ६रजत र ८ कास्य सहित १९ पदक सहित बेनिघाट रोराङ गाउँपालिका तृतिय भएको छ ।
फागुन २३ गते देखि २५ गते सम्म जिल्ला खेलकुद विकास समिति धादिङको आयोजना तथा गजुरी गाउँपालिकाको व्यवस्थापनमा गलौंदी खेल मैदानमा जारी प्रतियोगिताको बिहिबार समापन भएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |