Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ १३, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस : नगरपालिका स्तरिय बक्तृत्वकला प्रतियोगितामा गिता खनाल प्रथम

१०८२ पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन २५, बिहिबार (३ साल अघि)
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस : नगरपालिका स्तरिय बक्तृत्वकला प्रतियोगितामा गिता खनाल प्रथम

धादिङ,२५ फागुन
नीलकण्ठ नगरपालिकाको आयोजनामा अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बुधबार वक्तृत्वकला प्रतियोगिता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ‘लैंगिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँचको विस्तार’ भन्ने मूल नारासहित यस वर्षको नारी दिवस मनाइएको हो ।श्रममा महिला पुरुष बराबरी,सम्मृद्ध नेपालमा हाम्रो हिस्सेदारी विषयमा सम्पन्न भएको प्रतियोगितामा नीलकण्ठ नगरपालिकाका विभिन्न वडा र सहकारीकागरी पाँच जनाले प्रतियोगितामा सहभागिता जनाउनुभएको थियो।

May be an image of 9 people and people standing

प्रतियोगितामा नीलकण्ठ नगरपालिका वडा नं.१२ का रीता खनाल प्रथम, सरिता तामाङ द्वितीय, नमिता अधिकारी तृतीय र सपना अर्यालले सान्वतना स्थान प्राप्त गर्नुभएको थियो ।बिजेताहरुलाई क्रमश ५ हजार, ४, ३ र २ हजार नगद पुरस्कार सहित प्रमाणपत्र वितरण गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जिल्ला समन्वयन समितिका प्रमुख नवराज अधिकारीले संविधान पनि समय सँगसँगै परिवर्तन गर्दै महिलाको हक हितको लागि हामीले संविधानमा भएको व्यवस्थाको पनि अझै परिवर्तन गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

May be an image of 7 people and people standing

सबै महिलालाई समान अधिकार दिएर मात्रै हुँदैन महिलाको पनि वर्गिकरण गरेर विशेष अधिकार दिनुपर्छ,नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले भन्नुभयो,“महिलाले मात्रै नभएर पुरुषले पनि महिला हक अधिकारका बारेमा बोल्नुपर्छ ।” स्थानीय सरकारले महिला पुरुषमा कुनै प्रकारको विभेद हुन नदिने वातावरण निर्माण गर्न जरुरी रहको नीलकण्ठ नगरपालिकाका सामाजिक विकास संयोजक चिनामाया श्रेष्ठले बताउनुभयो।उहाँले महिलालाई सशक्त रूपमा अघि बढाउन स्थानीय सरकारले महिलाको कामको मूल्यांकन गर्नुपर्ने बताउनुभयो ।“विगतका दिनहरुको तुलनामा समाज खुल्ला हुँदै गएको छ चेतनाको विकास क्रमशः बढ्दै गएको छ”महिला नेतृ भगवती पौडेलले भन्नुभयो, “महिला दिवस मनाउन थालेको वषौं भएपनि महिलामा क्रमिक सुधार आएपनि अहिले भईरहेको चेतनाको स्तरबाट सन्तुष्टि गर्न सकिने अवस्था छैन।

May be an image of 8 people, people standing, indoor and text that says "rce: Computer Signal (Auto) display Help, press the ispla button SFE गता म"

यसै कार्यक्रम बीच जिल्ला प्रहरी कार्यालयले धादिङ जिल्लाको महिला बालबालिका तथा जेष्ठ नगारिक विरुद्ध घट्ने विभिन्न अपराधहरुको त्रि वर्षिय तथ्यांङ्क सार्वजनिक गरिएको थियो भने अधिवक्ता विश्वराज अधिकारीले लैङ्गिक हिंसा सम्बन्धी कानुनी व्यवस्थाको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।नीलकण्ठ नगरपालिकाको सामाजिक विकास संयोजक चिनामाया श्रेष्ठको स्वागतसँगै शुरु भएको कार्यक्रम नगर उपप्रमुख दिपक विश्वकर्माको सभापतित्वमा सम्पन्न भएको थियो।

May be an image of 7 people, people sitting and people standing

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

  • दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

  • सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

  • समाचार
    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0