Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ १४, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

स्थानीय तहका रोजगार संयोजकहरुसँगको दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०३८ पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन १८, बिहिबार (३ साल अघि)
स्थानीय तहका रोजगार संयोजकहरुसँगको दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

धादिङ,१८ फागुन ।
स्थानीय तहका रोजगार संयोजकहरुसँगको दुई दिने अन्तरक्रिया कार्यक्रम धादिङबेसीमा बिहिबार सम्पन्न भएको छ ।सुरक्षित आप्रवासन(सामी)कार्यक्रम र रोजगार संयोजक बीच समन्वय तथा सहकार्य गर्ने उदेश्यले अन्तरक्रिया कार्यक्रम राखिएको (सामी) कार्यक्रमका सामाजिक परिचालन अधिकृत सम्झना भण्डारीले जानकारी दिनुभयो।स्थानीय तहमा रहेका बेरोजार युवाहरुलाई रोजगारी दिने र बैदेशिक रोजगारलाई कसरी सुरक्षित, भरपर्दो र लाभदायी बनाउने भन्ने विषयमा छलफल भएको सामी परियोजनाका कार्यक्रम संयोजक दिनेश दुवाडीले बताउनुभयो।

No description available.

कार्यक्रममा सामी परियोजनाका कार्यक्रम अधिकृत भागिराम चौधरीले बैदेशिक रोजगारको वर्तमान अवस्था,अवसर र चुनौती, सुरक्षित वैदेशिक रोजगारको लागि रोजगार संयोजक र सामी परियोजना बीच हुनुपर्ने समन्वय तथा सहकार्यको विषयमा सहभागिहरुलाई जानकारी गराउनु भएको थियो ।

No description available.

यसैगरी सामी परियोजनाका कार्यक्रम संयोजक दुवाडीले सामी कार्यक्रमले गर्ने काम, रोजगार सेवा केन्द्र र आप्रवासी श्रोत केन्द्र बिच सम्भावित सहकार्य,बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागि पुनःएकिकरण कार्यक्रम सम्बन्धी छलफल र कार्यक्रमको आन्तरिकरणको विषयमा जानकारी गराउनु भएको थियो ।यसैगरी कार्यक्रमका सामाजिक परिचालन अधिकृत सम्झना भण्डारीले कार्यक्रमको उदेश्य र सामी कार्यक्रम र रोजगार संयोजकबिच हुनुपर्ने सहकार्य र आगामी रणनीतिको विषयमा जानकारी गराउनु भएको थियो ।

No description available.

कार्यक्रममा मनोसामाजिक परामर्शकर्ता रामकुमार थापाले सहभागीहरुलाई तनाव भनेको के हो ? तनावको प्रकार,तनाव ल्याउने नकारात्मक प्रभाव र तनाव व्यवस्थापनको विधिहरुको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा धादिङका १३ वटा स्थानिय तहका रोजगार संयोजकहरुको सहभागिता रहेको थियो ।No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

  • दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

  • सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

  • समाचार
    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0