Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ कार्तिक ११, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ताधादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता
  • धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीरधादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
  • आजको मौसम : कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावनाआजको मौसम : कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
  • धादिङमा आफ्नै छोराद्धारा आमाको हत्याधादिङमा आफ्नै छोराद्धारा आमाको हत्या
  • पृथ्वी राजमार्गमा यात्रा गर्दा सतर्कता अपनाउन प्रशासनको आग्रहपृथ्वी राजमार्गमा यात्रा गर्दा सतर्कता अपनाउन प्रशासनको आग्रह
  • दसैँमा मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझावदसैँमा मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझाव

प्राविधिक शिक्षा आजको आवश्यकता रहेको ढुङ्गानाको भनाई

५९५ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन २७, शुक्रबार (३ साल अघि)
Post Thumbnail



देशमा प्राबिधिक शिक्षाको महत्व बढ्दै गएको नीलकण्ठ नगपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाले बताउनु भएको छ । दक्ष जनशक्ति उत्पादन गर्न प्राविधिक शिक्षा महत्वपूर्ण रहेको ढुङ्गानाले बताउनुभयो । अहिलेको प्रमुख आवश्यकता व्यावसायिक शिक्षा भएकोले प्राविधिक शिक्षालाई महत्व दिनुपर्ने ढुङ्गानाले बताउनुभयो ।बिहिबार नीलकण्ठ नगरपालिका वडा नं.८ स्थित देउराली मा.वि.मा प्राविधिक शिक्षालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ढुङ्गानाले सो कुरा बताउनुभएको हो । देशमा प्राविधिक जनशक्तिको ठूलो माग रहेको भन्दै त्यो मागलाई पूरा गर्न प्राविधिक शिक्षालयले सहयोग र्पुयाउने ढुङ्गानाले बताउनु भएको छ ।धादिङको नीलकण्ठ नगपालिका–८ ससाहामा रहेको देउराली मा.वि.मा प्राविधिक शिक्षालयको उद्घाटन गरिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी) मार्फत् सञ्चालनमा आएको तीन वर्षे डिप्लोमा सव ईन्जिनियर शिक्षालयको बिहिबार नीलकण्ठ नगपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाले उद्घाटन गर्नुभएको हो ।नीलकण्ठ नगरपालिका वडा नं.८ को ५ लाख र नगरपालिकाबाट १० लाख गरी १५ लाख लगानीमा प्राविधिक शिक्षालय संचालनमा ल्याउन सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रि प्रसाद कोइरालाले बताउनुभयो । देउराली मा.वि.को आयोजनामा प्राविधिक शिक्षालय उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रि प्रसाद कोइरालाले जिल्लालाई प्राविधिक शिक्षामा पनि विकास गर्नको लागी आफूहरुले जिल्लामै पहिलो पटक प्राविधिक शिक्षालय संचालनमा ल्याइएको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रि प्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपलिकाका मेयर भिम प्रसाद ढुङ्गानाको प्रमुख आतित्थ्य रहेको थियो । त्यसैगरी कार्यक्रममा जिल्ला शिक्षा समन्वय ईकाईका शाखा अधिकृत कृष्ण कुमार श्रेष्ठ, शिक्षक शिक्षिका, विद्यार्थीहरु र स्थानीय बासिन्दाहरु लगायतको सहभागीता रहेको विद्यालय व्यवस्थापन समितिका सदस्य तथा वडा सदस्य रमेश कोइरालाले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • लायन्स क्लव अफ धादिङ भैरवीद्धारा कर्णेश्वमा माविमा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना

    लायन्स क्लव अफ धादिङ भैरवीद्धारा कर्णेश्वमा माविमा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना

  • निरञ्जना माध्यमिक विद्यालयमा छात्रवृत्ति कोष स्थापना

    निरञ्जना माध्यमिक विद्यालयमा छात्रवृत्ति कोष स्थापना

  • बेनीघाट रोराङमा शैक्षिक सम्मान समारोह सम्पन्न

    बेनीघाट रोराङमा शैक्षिक सम्मान समारोह सम्पन्न

  • सिद्धलेक–४ स्थित कालिदेवी मा.विमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेक–४ स्थित कालिदेवी मा.विमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • समाचार
    उदाउँदो सूर्यलाई अर्घ्य  दिइयो

    उदाउँदो सूर्यलाई अर्घ्य दिइयो

    टक बहादुर रुवालीको समन्वयमा सल्यानटारमा ८ वटा रिचार्जेबल ह्विलचियर वितरण गरिदै, क–कसले पाउनेछन् ह्विलचियर ?

    टक बहादुर रुवालीको समन्वयमा सल्यानटारमा ८ वटा रिचार्जेबल ह्विलचियर वितरण गरिदै, क–कसले पाउनेछन् ह्विलचियर ?

    लाङ्घाली बहुउद्देश्यीय सहकारी संस्थाको १८औं वार्षिक साधारणसभा धादिङबेसीमा सम्पन्न

    लाङ्घाली बहुउद्देश्यीय सहकारी संस्थाको १८औं वार्षिक साधारणसभा धादिङबेसीमा सम्पन्न

    सुनको मूल्य तोलाको दुई हजार घट्यो

    सुनको मूल्य तोलाको दुई हजार घट्यो

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0