Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ १४, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

राष्ट्रपति रनिङ शिल्डको उपाधि नीलकण्ठ माविलाई

१९६१ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ १६, सोमबार (३ साल अघि)
राष्ट्रपति रनिङ शिल्डको उपाधि नीलकण्ठ माविलाई

धादिङ,१६ माघ ।
नीलकण्ठ नगरपालिकाको आयोजनामा धादिङबेसीमा सम्पन्न भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी नीलकण्ठ माध्यमिक विद्यालयले जितेको छ।तिनदेखी जारी भएको नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएसँगै उपाधी निलकण्ठले उचालेको हो ।

सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नीलकण्ठ माविले राष्ट्रपति रनिङ शिल्ड हात पारेको श्रोत व्यक्ति मेघनाथ कोईरालाले जानकारी दिनुभयो।राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १७ स्वर्ण सहित नीलकण्ठ माविले उपाधि जितेको हो। शुक्रबारबाट सुरुभएको यस प्रतियोगितामा ७ स्वर्ण सहित बालमन्दिर दोस्रो, ५ स्वर्ण सहित चन्डेश्वरी मावि तेस्रो र ५ स्वर्ण सहित एड्भान्स एकेडेमीले चौथो हुन सफल भएको छ ।

स्वर्ण पदक बराबर भएपछि अन्य मापदण्डका आधारमा चण्डेश्वरी मावि तेस्रो भएको हो । २८ सरकारी र ५ निजी गरी ३३ माध्यामिक विद्यालय रहेको यस नगरपालिकाका २१ वटा माविहरुले भाग लिएका थिए ।प्रतियोगिताका विजेताहरुलाई शिल्ड,प्रमाणपत्र र मेडल प्रदान गरिएको छ।स्थानीयस्तरमा रहेका खेलाडीको क्षमता अभिवृद्धिका लागि नगरपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन गरिएको उप सचिव नारायण प्रसाद वाग्लेले जानकारी दिनुभयो।छात्र भलिबलमा नीलकण्ठ र छात्रा भलिबलमा प्रकाश मावि प्रथम भएका छन्।

कबड्डी छात्र र छात्रा दुबैमा बालमन्दिरले तिजेको छ। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका बिजयी विद्यार्थीहरुलाई आईतबार एक कार्यक्रमका बिच कार्यक्रममा प्रमुख अतिथी नगर उप प्रमुख दिपक विश्वकर्माले पुरस्कृत गर्नुभएको छ । नीलकण्ठ नगरपालिकाका सामाजिक विकास समितिका संयोजक चिनामायाँ श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको समापन समारोहमा नगर उप प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश राज पन्तको विशेष आतिथ्यता रहेको कार्यक्रममा शिक्षा शाखा प्रमुख तथा उप सविच नारायण प्रसाद वाग्ले,नीलकण्ठ नगरपालिकाका सल्लाहाकार दिपक कोईराला,शिक्षा विकास तथा समन्वय ईकाईका कृष्ण कुमार श्रेष्ठ,श्रोत व्यक्ति मेघनाथ कोईराला, शिक्षा अधिकृत प्रकाशदत्त भट्ट वडा अध्यक्षहरु,कार्यपालिका सदस्य लगायतको आतिथ्यता रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
६%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

  • दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

  • सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

  • समाचार
    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0