काठमाडौँ,१६ कात्तिक ।
नेकपा माओवादी केन्द्रले चुनावी प्रचारका लागि र्याप शैलीको गीतलाई ल्याएको छ । ‘भोट फर माओवादी, भोट फर प्रचण्ड’ बोलको र्याप गीत आज सार्वजनिक गरेको हो ।
१० वर्षे जनयुद्धका उपलब्धि र व्यवस्था बदलिएपनि अवस्था नबदलिएको भन्दै समाजवादमा पुग्न प्रचण्डले प्रयास गरिरहेको गीतमा उल्लेख छ।गीतमा जगत तिरुवाको संगीत तथा स्वर छ । गीतलाई केशव बडुले एरेन्ज गरेका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |