नीलकण्ठ एफ.एम.
0:00
Live on 98.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ मंसिर १, मंगलबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • नीलकण्ठमा DXN को स्वास्थ्य सचेतना तथा व्यावसायिक अवसरसम्बन्धी तालिम सम्पन्न नीलकण्ठमा DXN को स्वास्थ्य सचेतना तथा व्यावसायिक अवसरसम्बन्धी तालिम सम्पन्न
  • धादिङमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह धादिङमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह
  • पशुपति बहुउद्देश्यीय सहकारीको अध्यक्षमा जयराम भण्डारी चयन पशुपति बहुउद्देश्यीय सहकारीको अध्यक्षमा जयराम भण्डारी चयन
  • पन्टुन पुल निर्माण सम्बन्धी धुनिवेशीमा बसेको स्थानीय तहका प्रमुखहरुको बैठकले गर्‍यो यस्ता ४ निर्णय पन्टुन पुल निर्माण सम्बन्धी धुनिवेशीमा बसेको स्थानीय तहका प्रमुखहरुको बैठकले गर्‍यो यस्ता ४ निर्णय
  • प्रसन्न स्वास्थ्य आमा सहकारीमा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श तालिम सुरु प्रसन्न स्वास्थ्य आमा सहकारीमा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श तालिम सुरु
  • सुरक्षित वैदेशिक रोजगारका लागि सचेतना र समन्वयमा जोड सुरक्षित वैदेशिक रोजगारका लागि सचेतना र समन्वयमा जोड
अन्तर्राष्ट्रिय
ताजा समाचार

मुस्लिमलाई निशाना बनाउदै भारतीय सुरक्षा फौज

नीलकण्ठ एफ.एम
  • २०७९ जेष्ठ ३०, सोमबार
  • ४ साल अघि
  • २ मिनेट पढाइ
  • २०६८ पटक पढिएको
मुस्लिमलाई निशाना बनाउदै भारतीय सुरक्षा फौज

नयाँ दिल्ली, ३० जेठ

भारतमा पैगम्बर मोहम्मदको बारेमा अपमानजनक टिप्पणीको कारण उत्पन्न दंगामा संलग्न रहेको आरोप लगाउँदै  सुरक्षाकर्मीले केही मुस्लिम व्यक्तित्वहरूको घर ध्वस्त पारेको छ ।

सत्तारुढ भाजपाका दुई प्रमुख सदस्यहरूले इस्लाम विरोधी टिप्पणी गरेपछि मुस्लिमहरूले विरोध प्रदर्शन गरिरहेका छन् ।  आन्दोलनमा संलग्न तीन सयभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ ।

भाजपा प्रवक्ता नुपुर शर्माले एक टिभी बहसको क्रममा मोहम्मदका बारेमा अपमानजनक टिप्पणी गरेकी थिइन् ।

उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले गत हप्ता त्यहाँ दंगामा संलग्न भएका आरोपितको कुनै पनि अवैध प्रतिष्ठान र घरहरू भत्काउने आदेश दिएका थिए ।  उत्तर प्रदेशका घर मालिकहरूलाई पहिले नै आफ्नो घर खाली गर्न भनिएको थियो ।

हिन्दुस्तान टाइम्सका अनुसार प्रहरीले स्थानीय राजनीतिज्ञ जावेद अहमदको पनि घर भत्काएको छ । उनकी छोरी अफरीन फातिमा एक प्रख्यात मुस्लिम अधिकारकर्मी हुन् ।-एजेन्सी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय सम्बन्धित थप
प्रवासी नेपाली मञ्च मकाउको अध्यक्षमा रोजन लामा अन्तर्राष्ट्रिय

प्रवासी नेपाली मञ्च मकाउको अध्यक्षमा रोजन लामा

१ महिना अघि
धादिङ समाज मकाउको संयोजकमा पुनः नवराज लम्साल अन्तर्राष्ट्रिय

धादिङ समाज मकाउको संयोजकमा पुनः नवराज लम्साल

३ महिना अघि
धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन अन्तर्राष्ट्रिय

धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

५ महिना अघि
उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव अन्तर्राष्ट्रिय

उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

७ महिना अघि
धादिङेली स्वास्थ्यकर्मीहरूबीच भर्चुअल माध्यमबाट अन्तरक्रिया अन्तर्राष्ट्रिय

धादिङेली स्वास्थ्यकर्मीहरूबीच भर्चुअल माध्यमबाट अन्तरक्रिया

१ साल अघि
धादिङ नेपाली समाज अमेरिकाद्वारा देउसी–भैलो कार्यक्रम संचालन, ४ हजार ५ सय ३८ डलर संकलन अन्तर्राष्ट्रिय

धादिङ नेपाली समाज अमेरिकाद्वारा देउसी–भैलो कार्यक्रम संचालन, ४ हजार ५ सय ३८ डलर संकलन

१ साल अघि
धादिङ समाज कान्साईको दोस्रो अधिबेशन हुदै अन्तर्राष्ट्रिय

धादिङ समाज कान्साईको दोस्रो अधिबेशन हुदै

१ साल अघि
आज ३४औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै अन्तर्राष्ट्रिय

आज ३४औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

२ साल अघि
गैरआवासीय नेपालीको विश्व सम्मेलन सुरु अन्तर्राष्ट्रिय

गैरआवासीय नेपालीको विश्व सम्मेलन सुरु

३ साल अघि
धादिङ समाज दक्षिण कोरियाको अध्यक्षमा सन्तोष अधिकारी निर्वाचित अन्तर्राष्ट्रिय

धादिङ समाज दक्षिण कोरियाको अध्यक्षमा सन्तोष अधिकारी निर्वाचित

३ साल अघि
भारतमा विश्वको सबैभन्दा बढी जनसङ्ख्या अन्तर्राष्ट्रिय

भारतमा विश्वको सबैभन्दा बढी जनसङ्ख्या

३ साल अघि
बौद्ध समाज कोलोराडोको अध्यक्षमा श्यामकुमार श्रेष्ठ चयन अन्तर्राष्ट्रिय

बौद्ध समाज कोलोराडोको अध्यक्षमा श्यामकुमार श्रेष्ठ चयन

३ साल अघि
समाचार
भोटेकोशी बाढीबाट प्रभावितलाई फाइबर सिरक र न्यानो कपडा वितरण

भोटेकोशी बाढीबाट प्रभावितलाई फाइबर सिरक र न्यानो कपडा वितरण

तारुका कालिका मन्दिरमा मंसिर ४ गते एकादशी मेला तथा न्वागी कार्यक्रम हुने

तारुका कालिका मन्दिरमा मंसिर ४ गते एकादशी मेला तथा न्वागी कार्यक्रम हुने

धादिङमा पाँच क्लवको पदस्थापना,लायन्स क्लब धादिङ समाजको चार्टर

धादिङमा पाँच क्लवको पदस्थापना,लायन्स क्लब धादिङ समाजको चार्टर

शंखादेवी माविको अध्यक्षमा ठकुरी निर्वाचित

शंखादेवी माविको अध्यक्षमा ठकुरी निर्वाचित

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0