वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
मकाउ । प्रवासी नेपाली मञ्च मकाउको चौथो राष्ट्रिय अधिवेशन बुधबार मकाउस्थित एशियन फुड रेस्टुरेन्टमा सम्पन्न भएको छ। अधिवेशनले रोजन लामाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
अधिवेशनबाट उपाध्यक्षमा खम्बराज केसी, सचिवमा अमृत गौतम तथा उपसचिवमा सरोज शर्मा वली र सुरेश थापा निर्वाचित भएका छन्।
त्यसैगरी कार्यसमिति सदस्यमा हर्कराज गुरुङ, नवराज लम्साल, सम्झना भुषाल, उदय मानन्धर, दिपेश उप्रेती र रोहित लामिछाने निर्वाचित भएका छन्।
नवनिर्वाचित कार्यसमितिलाई प्रवासी नेपाली मञ्च मकाउका सदस्य तथा शुभेच्छुकहरूले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
नयाँ नेतृत्वले मकाउमा रहेका नेपालीहरूको हकहित, आपसी एकता र सहयोग अभिवृद्धि गर्नुका साथै नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनका लागि सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |