धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
कांग्रेस महाधिवेशन प्रतिनिधिमा दनै र बराइली निर्विरोध
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : धादिङ–२ मा ६२ जना निर्विरोध
मनोज थापाद्वारा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा बागमती प्रदेश प्रतिनिधि (खुल्ला) पदका लागि उम्मेदवारी
धादिङ,१ असार
धादिङबाट अमेरिका गएर बसोबास गर्दै आएकाहरूको साझा संस्था धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन हुनुभएको छ ।
आइतबार सम्पन्न चौथो अधिवेशनबाट अध्यक्षमा गंगाजमुना गाउँपालिकाका हिमाल सागर अधिकारी हुँदा वरिष्ठ उपाध्यक्षमा राजकुमार गुरुङ, उपाध्यक्षमा राम मल्ल ठकुरी, महासचिवमा हरि गिरी, सचिवमा बलराम श्रेष्ठ(रमन) कोषाध्यक्षमा एलन तामाङ र सह कोषाध्यक्षमा रामचन्द्र उप्रेती चयन हुनुभएको छ ।
यस्तै सदस्यहरूमा अमिर तामाङ,अर्जुन वोगटी,बिबेक बर्जाचार्य,दिनेश नहकर्मी,किसान अधिकारी,मनिराम भट्ट नविन रिजाल,राज कुमार श्रेष्ठ,रेसम अधिकारी,संन्दिप धरेल,श्रीराम खतिवडा र देवेन्द्र गिरी चयन हुनुभएको छ ।
नयाँ कार्यसमिति गठनका लागि निर्वाचन प्रमुखमा रामहरि अधिकारी र सदस्यद्वयमा दिवाकर पाण्डे र कुलप्रसाद गौली रहनुभएको थियो । धादिङ नेपाली समाज अमेरिकाले जिल्लामा विभिन्न सामाजिक कार्यहरु सन्चालन गर्दै आईरहेको छ । जिल्लामा अप्ठेरो परेको बेला वा विपत्ति जस्ता घट्नामा आर्थिक सहयोग गर्नुको साथै विद्यालयमा शैक्षिक सामाग्री वितरण,स्वास्थ्य शिविर लगायतको कार्यहरु सन्चालन गर्दै आईरहेको छ ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।