वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
धादिङबेशी,१३ असोज । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत धादिङ जिल्लाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि भएको उम्मेदवारी प्रक्रियामा दुई जना उम्मेदवार निर्विरोध हुने भएका छन्।
प्राप्त विवरणअनुसार समानुपातिक खसआर्य महिला कोटातर्फ शोभा छत्कुली दनै र दलित कोटातर्फ राजन बराइलीको मात्र उम्मेदवारी परेकाले उनीहरू निर्विरोध निर्वाचित हुने भएका हुन्।
सम्बन्धित कोटामा तोकिएको संख्याभन्दा बढी उम्मेदवारी नपरेपछि दनै र बराइलीलाई मतदान प्रक्रियामा जानु नपर्ने भएको हो।
केन्द्रीय महाधिवेशन प्रतिनिधिका अन्य पद तथा कोटामा भने निर्धारित संख्याभन्दा बढी उम्मेदवारी परेकाले निर्वाचनमार्फत प्रतिनिधि चयन हुने भएको छ।
यद्यपि निर्वाचन समितिले दनै र बराइली निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा तथा अन्तिम विवरण सार्वजनिक गरिसकेको छैन।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |